मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा: सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी

काठमाडौँ । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूले दोहोरो आवास सुविधा लिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।

तपाईको प्रतिक्रिया