सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोकआसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया