सुनको मूल्य एकै दिनमा २ हजार ३ सयले बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ

काठमाडौं — आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँ पुगेको छ, जबकि बिहीबार १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।

तपाईको प्रतिक्रिया