२२.१४ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब कारोबार

काठमाडौँ — साताको दोस्रो दिन नेप्से २२.१४ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशतले बढेको हो । नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने ९२ कम्पनीको सेयर मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज १ लाख १३ हजार ९६४ पटकको सेयर...

सुनको मूल्य तोलामा १ हजारले गिरावट

सुनको मूल्य तोलामा १ हजारले गिरावट
काठमाडौं: आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार पनि सुन प्रतितोला ५ सय रुपैयाँले घटेको थियो। सुनको मूल्यमा गिरावटसँगै चाँदीको मूल्य...

नेप्से ६२ अंकले उकालो, कारोबार ९ अर्ब पार गर्दै

नेप्से ६२ अंकले उकालो, कारोबार ९ अर्ब पार गर्दै
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६२.५४ अङ्कले वृद्धि भई २७३८.०६ बिन्दुमा पुगेको छ। साताको पहिलो दिन नेप्सेमा २ करोड २४ लाखभन्दा बढी कित्ता सेयरको कारोबार हुँदै ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको हो। यसअघि, गत बुधबार नेप्से सूचक १.८८ अङ्कले घटेर २६७५.५१ बिन्दुमा बन्द भएको थियो, र त्यस दिन १...

जाजरकोट भूकम्प पुन:निर्माणमा शहरी विकास मन्त्रालयको भूमिका के ?

जाजरकोट भूकम्प पुन:निर्माणमा शहरी विकास मन्त्रालयको भूमिका के ?
शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९।०२।०५ को निर्णयानुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।१४ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयको हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु गर्ने जिम्मेवारी रहेको छ ।शहरी विकास...

Second DFI Mission 2024

Second DFI Mission 2024
The Second DFI Mission 2024 has been concluded with the intent of increasing foreign investment in Nepal and to coordinate with foreign investors and Nepal’s private sectors. The Second DFI Mission 2024 was commenced on 23rd April and completed on 25th April 2024. The Second DFI Mission 2024 has been...

वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ

वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ
नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । राजनीतिक रुपमा परिवर्तत विभिन्न समय र कालखण्डमा भयो । तर, आर्थिक रुपान्तरणमा भने देशले गति लिन सकेको छैन । अहिले नेपालमा डिएफआइ मिसन २०२४ हुँदै छ । डिएफआइले नाफा मात्रभन्दा पनि वातावरण, जलवायू परिवर्तन लगायत नयाँ अवसरको क्षेत्रमा हेरेर लगानी गर्ने...

कपनमा कला !

कपनमा कला !
काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक संचालनमा आएकाे छ । तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । बुटिककाे मिस नेपाल वल्ड प्रियंका रानी जाेशीले रिवन काटेर शुभारम्भ गरिन् ।त्यसक्रममा उनले फेसनप्रति नेपालीकाे बढ्दाे रुचीलाई ध्यानमा राख्दै सबै उमेर समुहका मानिसका लागि राेजाई अनुसारका आकर्षक पाेशाक एउटै थलाेमा...

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सात वटै प्रदेशका खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधि र संघीय सरकार, खानेपानी मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उपमहानिर्देशक तथा अन्य विभागीय प्रमुखहरु र वास प्लान निर्माण गर्न साझेदारी गरेका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा...

समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)

समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)
नेपाललुक संवादाताकाठमाडौ, २९ माघ २०८० । नेपालको संविधानको भाग ३ को धारा ३४ मा श्रमको हक उल्लेख छ । जहाँ, उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ । जसको कार्यान्वयन अहिले सामाजिक सुरक्षा कोषले गरिरहेको छ । संविधानमा भएको...