आज पनि बढ्यो डलर, दिनार र दिर्हामको मूल्य, हेर्नुहोस्

आज पनि बढ्यो डलर, दिनार र दिर्हामको मूल्य, हेर्नुहोस्
काठमाडौं, २१ असोज । आज आईतबार विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले हिजो शनिबार तोकेको विनिमय दर अनुसार हिजो शनिबारको तुलनामा आज डलरको भाउ झन् बढेको हो। आज युएस डलर एकको खरिददर ११७ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ३३ पैसा रहेको छ।...

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’
जिरी, २१ असोज । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो...