तिलिचो तालमा पर्यटकहरूको बढ्दो चहलपहल: नेपालका उच्चतम स्थानको अन्वेषण

तिलिचो तालमा पर्यटकहरूको बढ्दो चहलपहल: नेपालका उच्चतम स्थानको अन्वेषण
नेपालको मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा स्थित तिलिचो ताल अहिले पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ। समुद्री सतहबाट ४,९१९ मिटरको उचाइमा रहेको यो ताल नेपालकै सबैभन्दा उच्च स्थानमा अवस्थित ताल हो र यसको विशिष्ट प्राकृतिक सौन्दर्य र शान्त वातावरणले यहाँ आएका पर्यटकलाई आकर्षित गरिरहेको छ। सागर धिमाल तिलिचो तालको यात्रा एक साहसिक चुनौती...

भिरु लामाको ‘यो जिन्दगी’…

भिरु लामाको ‘यो जिन्दगी’…
काठमाडौँ – गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन् । भिडियोको मुख्य भूमिकामा पर्वत...

दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?

दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?
नेपाल, भारत तथा बंगलादेशका सरकार तथा सरोकारवालाहरुले तीनवटै देशमा सार्वजनिक सरसफाइको अवस्था बारे स्थलगत अवलोकन तथा अनुभव साटासाट गरेका छन् । सुरुमा भारतका विभिन्न ठाउँमा निर्माण भएका सार्वजनिक शौचालयको अवलोकन गरेका थिए । त्यसपछि नेपालका रहेका विभिन्न सार्वजनिक शौचालयको अवलोकन र कार्यप्रगतिको समीक्षा गरिएको थियो । त्यसपछि बंगलादेशको राजधानी ढाकामा...

खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध

https://www.youtube.com/watch?v=E2RGYjrkG7s काठमाडौ : खानेपानी तथा सरसफाइ नियमावलीको प्रस्तावित मस्यौदा उपर छलफल गर्न खानेपानी मन्त्रालयले यसै साता परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्‍यो। खानेपानी तथा सरसफाइ क्षेत्रको सरोकारवालाहरुको भौतिक उपस्थितिमा वृहत अन्तरक्रिया गराई थप राय सुझाव तथा पृष्ठपोषण संकलन गर्ने हेतुले कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा सम्बन्धी परामर्श...

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव
नेपालको संविधान २०७२ मा खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य सन् २०३० मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न लगानी आवश्यक छ । अहिलेसम्म खानेपानी र सरसफाइको क्षेत्रमा लगानी किन बढ्न सकेन ? लगानी कसरी बढाउन सकिन्छ ? चुनौतीहरु के...

कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१ रनले पराजित

कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१  रनले पराजित
काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित...

टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई

टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ। मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाए। पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

‘देश दर्शन’ कार्यक्रमको सुरुवात’

काठमाडौँ, असोज ११ गते । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति...

होली पर्व सुरु

आजबाट होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।काठमाण्डौको बसन्तपुरमा चीर ठड्याइएसँगै फागु अर्थात् होली पर्व सुरु भएको हो । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक हनुमान ढोका परिसरमा चीर ठड्याइएको हो । बसन्तपुरमा चीर ठड्याएपछि...