ललितपुरको वायु खतराको स्तरमा, एक्यूआई ३०० नाघ्यो

ललितपुरको वायु खतराको स्तरमा, एक्यूआई ३०० नाघ्यो
काठमाडौं। ललितपुरको भैँसेपाटीको वायु गुणस्तर खतराको स्तरमा पुगेको छ। आइतबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु गुणस्तर मापदण्ड (एक्यूआई) ३६९ मा पुगेको जानकारी प्राप्त भएको छ। वातावरण विभागका अनुसार, सोमबार दिउँसो २:३० बजेतिर भैँसेपाटीको वायु खतराको स्तरमा रह्यो। काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा पनि वायु अस्वस्थकर छ। काठमाडौंको शंखपार्कको एक्यूआई १६९, रत्नपार्कको १५४...

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…
वरिष्ठ पत्रकार जगदीश खरेल निरन्तर रूपमा खानेपानी र सरसफाइ सम्बन्धी बहस कार्यक्रम "Talk of Town" मार्फत जनचेतना फैलाउँदै आउनुभएको छ। यस अङ्कमा, खानेपानी मन्त्री प्रदीप यादवसँग सुरक्षित र दिगो खानेपानी तथा सरसफाइका सन्दर्भमा हालका योजनाहरू र आगामी कदमहरूबारे गहिरो छलफल भएको छ। मन्त्री यादवले यस कार्यक्रममार्फत सरकारको प्रगति र आगामी दिनमा...

संविधानको मौलिक हक– स्वच्छ खानेपानी र सरसफाइः सरकार तथा राजनीतिक दलको प्रतिबद्धता यस्तो छ…

इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकताका रूपमा राख्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। खानेपानी मन्त्रालयले आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक...

फोहर व्यवस्थापनको मुद्दामा सर्वोच्च अदालतको निर्देशन: मुख्य सचिव र अन्यलाई छलफलको लागि बोलाउने आदेश

काठमाडौँ :सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवहरुलाई बोलाउन आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले एफोर्ट ल्याबको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र विक्रम मिश्रद्वारा दायर रिट निवेदनमा उक्त आदेश जारी गरेको हो। सर्वोच्च अदालतको आदेशअनुसार,...

जलवायुप्रतिरोधी आलु उत्पादन गर्दै चीन

काठमाडौं । चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् । चीनको राजधानी बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा...

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...

कोप–२९: धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

कोप–२९: धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
न्युयोर्क । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामनाका निम्ति सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब...

कोप २९ मा जम्बो टोली किन ?

कोप २९ मा जम्बो टोली किन ?
७ कात्तिक, काठमाडौं - संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालबाट जम्बो टोली पठाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ। आयोगले वन तथा वातावरण मन्त्रालयलाई पत्र पठाउँदै नेपालबाट तीन जना मात्र जानुपर्नेमा ३१ सदस्यीय टोली किन पठाइएको भनी सोधेको छ। वन मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट...

विश्वकै वायु प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

विश्वकै वायु प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ
काठमाडौं, मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर निकै ‘अस्वस्थ’ अवस्थामा पुगेको छ। आईक्यू एयरले जारी गरेको तथ्याङ्क अनुसार, काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको शीर्ष १० सूचीमा परेको छ। काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) बिहान १० बजे १५१ मापन गरिएको थियो, जसलाई स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ। आईक्यू एयरको तथ्याङ्क अनुसार, पाकिस्तानको लाहोर...