ले पेनलाई आर्थिक हिनामिनामा दोषी ठहर, २०२७ को राष्ट्रपतीय चुनाव लड्न नपाउने

ले पेनलाई आर्थिक हिनामिनामा दोषी ठहर, २०२७ को राष्ट्रपतीय चुनाव लड्न नपाउने
पेरिस — फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेशनल र्‍याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ। यस निर्णयसँगै सन् २०२७ को राष्ट्रपतीय चुनावमा ले पेनको उम्मेदवारीको प्रयास असफल भएको छ। यसअघि उनले सन् २०१२, २०१७, र २०२२...

ट्रम्प प्रशासनको विज्ञानविरोधी कदमविरुद्ध १९ सय वैज्ञानिकको संयुक्त पत्र

ट्रम्प प्रशासनको विज्ञानविरोधी कदमविरुद्ध १९ सय वैज्ञानिकको संयुक्त पत्र
काठमाडौं । अमेरिकाका १९ सयभन्दा बढी वैज्ञानिकहरूले ट्रम्प प्रशासनको विज्ञानमाथिको आक्रमणको जोखिमबारे चेतावनी दिँदै एक खुला पत्र लेखेका छन्। अमेरिकाको प्रमुख वैज्ञानिक र अनुसन्धान संस्थाका १९ सयभन्दा बढी सदस्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको क्रियाकलापको विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका हुन्। यस पत्रमा वैज्ञानिकहरूले ट्रम्प प्रशासनले गरेको कार्यहरूको आलोचना गरेका छन्,...

अमेरिकामा घरमाथि जहाज खसेर आगलागी, पाइलटको मृत्यु

अमेरिकामा घरमाथि जहाज खसेर आगलागी, पाइलटको मृत्यु
अमेरिकामा शनिबार दिउँसो एक सानो जहाज घरमाथि खसेको छ। मिनिसोटाको लोवाबाट मिनियापोलिस जाँदै गरेको SOCATA TBM7 नामक एकल इन्जिन जहाज ब्रुकलिन पार्क नगरको एक घरमा दुर्घटना भएको हो ब्रुकलिन पार्ककी प्रवक्ता रिसीकट एडसोगुनाले घटनापछि जहाजमा आगलागी भएको र घरमा कुनै व्यक्तिको उपस्थिती नरहेको जानकारी दिएकी छन्। एशोशियटेड प्रेसका अनुसार उक्त जहाजमा यात्रुहरूको...

इजिप्ट र युरोपेली संघका कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान

इजिप्ट र युरोपेली संघका कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन्। कायरोमा युरोपेली संघका शीर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकविरुद्ध इजरायली सैन्य कारवाही पुनः शुरु गर्ने कुरा अस्वीकार गरेको बताए। अब्देलाट्टीले भने, "सबै...

ट्रम्प र पुटिनको फोन कुराकानी, युक्रेनसँग ३० दिन युद्धविरामको प्रस्ताव

ट्रम्प र पुटिनको फोन कुराकानी, युक्रेनसँग ३० दिन युद्धविरामको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग जारी युद्ध ३० दिनका लागि रोक्ने प्रस्ताव गर्नुभएको छ। यस बारेमा ट्रम्पले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्नेछन्। युक्रेनले युद्धविरामका लागि सहमति जनाए पनि रूसले अहिलेसम्म स्वीकार गरेको छैन। ट्रम्पले रूसले अस्थायी युद्धविराम अस्वीकार गरे कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन्। पुटिनले यसअघि पश्चिमी...

गजामा इसराइलको हवाई हमला, तीन पत्रकार सहित ९ प्यालेस्टिनीको मृत्यु

गजामा इसराइलको हवाई हमला, तीन पत्रकार  सहित ९ प्यालेस्टिनीको मृत्यु
फाइल तस्बिर। काठमाडौँ : गजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी काहिरोमा वार्ता भइरहेको बीच, इसराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको छ। आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमा तीन जना पत्रकार पनि समावेश छन्। आक्रमणमा अन्य धेरै गम्भीर घाइते भएका छन्। आक्रमण भनेको...

स्टर्ट म्याकगिल लागुऔषध ओसारपसार मुद्दामा दोषी ठहर

स्टर्ट म्याकगिल लागुऔषध ओसारपसार मुद्दामा दोषी ठहर
काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टर्ट म्याकगिल लागुऔषध ओसारपसार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार सिड्नी अदालतले उनलाई कोकिन ओसारपसारमा संलग्न भएको स्वीकार गरेको हो। म्याकगिलमाथि सन् २०२१ को अप्रिलमा सिड्नीमा कोकिनको प्रयोग गर्ने र डिलरसँग आफ्ना साथीलाई परिचित गराएको आरोप लागेको थियो। उनले भनेका थिए कि उक्त आरोपहरू गलत छन्, तर...

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ
काठमाडौँ — फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन्। उनलाई मानवताविरुद्ध अपराध गरेको आरोपमा फिलिपिन्स प्रहरीले मंगलबार पक्राउ गरेको हो। अन्तर्राष्ट्रिय आपराधिक अदालत (ICC) ले दुतेर्तेविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। दुतेर्ते मनीला एयरपोर्टबाट पक्राउ परेका हुन्। हङकङबाट फर्किएका उनलाई एयरपोर्टमा नै पक्राउ गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। दुतेर्ते...

कतारले कागजातविहीन आप्रवासीलाई आममाफी दिएको छ

कतारले कागजातविहीन आप्रवासीलाई आममाफी दिएको छ
कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने अवसर दिएको छ। स्वदेश फर्कने क्रममा श्रमिकहरूले कतार सरकारलाई कुनै जरिवाना तिर्नु पर्ने छैन र डिपोर्टेशन सेन्टरमा बस्नुपर्ने पनि छैन। कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी गरिएको सूचनाअनुसार, आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नगरेका श्रमिकहरू अब स्वदेश फर्कन पाउने छन्। तर,...

जापानले निष्काशन गर्‍यो दुई नेपाली

जापानले निष्काशन गर्‍यो दुई नेपाली
काठमाडौं : जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन...