चन्द्रमामा मानव भविष्य: यात्रा र बसोबास

चन्द्रमामा मानव भविष्य: यात्रा र बसोबास
पल रिनकन–– नयाँ अन्तरिक्ष युगको अंशका रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२४ सम्म चन्द्रमामा पुन: मानव पाइला चाहन्छन्। तर चन्द्रमामा मानव पाइलाका लागि के गर्नुपर्छ? एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो 'अन्तरिक्ष ट्रक'मा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास...

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प
बीबीसी - दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका...

भारतमा जयशङ्कर मन्त्री हुँदा नेपालमा किन तरङ्ग

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ। तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि...

युरोपेली चुनाव २०१९: शक्तिशाली दलहरूलाई धक्का

BBC -युरोपेली संसद्‌को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन्। मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ। लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने...

भारत निर्वाचन: भारतीय राजनीतिमा गान्धी वंशको अन्त्य हुन लागेको हो?

विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्। उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने प्रधानमन्त्री थिए। उनकी हजुरमुमा, इन्दिरा गान्धी...

भारत निर्वाचन: नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी, बाँकी विश्वमा त्यसको प्रभाव कस्तो पर्ला ?

भारत निर्वाचन:                           नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी, बाँकी विश्वमा त्यसको प्रभाव कस्तो पर्ला ?
BBC- सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ। भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा विकसित हुन अघि बढ्नेछ। कट्टर हिन्दु राष्ट्रवादी धारको नेतृत्व...

राेकियाे चाम्लिङको २५ वर्षे लामो सत्ता यात्रा‍‍‍

राेकियाे चाम्लिङको २५ वर्षे लामो सत्ता यात्रा‍‍‍
भारतमा सम्पन्न लोकसभा निर्वाचन सँगसँगै केही प्रदेशमा विधानसभा निर्वाचन पनि भएको थियो । तीमध्ये नेपालसँग सिमाना जोडिएको र बहुसङ्ख्यक नागरिक नेपाली भाषी रहेको सिक्किममा पनि विधानसभा चुनाव भएको थियो । सिक्किम विधानसभा चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको छ । उक्त परिणामले २५ वर्षदेखि सिक्किममा शासन गरिरहेका पवनकुमार...

भारतीय लोकसभा चुनाव :प्रारम्भिक मत परिणाममा भाजपाको लिड

मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ। नेपाली समय अनुसार बिहान काे दस बजेसम्म भाजपा ३१२ स्थानमा अगाडि देखिएकाे छ । विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ ।आजतका अनुसार यूपीएले अहिलेसम्म ११२ मा मात्रै लिड गरेकाे छ । अन्य...

भारतीय निर्वाचनको सन्देश

भारतीय निर्वाचनको सन्देश
विनोद नेपाल भारतमा १७ औं लोकसभा निर्वाचन १९ मे अर्थात् ५ जेठमा भएको सातौं चरणको मतदानपछि सम्पन्न भएको छ । अन्तिम चरणमा केन्द्रशासित प्रदेश चण्डीगढका अतिरिक्त अन्य सात राज्यका ५९ स्थानका लागि भएको थियो । यस चरणमा पन्जाब तथा उत्तर प्रदेशका १३÷१३, पश्चिम बंगालका ९, विहार तथा मध्यप्रदेशका ८÷८, हिमाचलका ४,...

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी- इमरान खान

भारतको ‘अहङ्कारी’ अभिव्यक्तिबाट दुःखी- इमरान खान
इस्लामावाद, पाकिस्तान, ६ असोज । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर दुःख व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भन्नुभएको छ, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो...