विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
नेपाल बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो । नेपाल यस्ता विपद्बाट सधैँ उच्च जोखिममा हरेका छ । यहाँको भौगोलिक बनावट अनुसार विभिन्न क्षेत्रमा विपद्का प्रकृति पनि फरक फरक छन् । पहाडी र हिमाली भेगमा पहिरो, हिम पहिरो, तराईमा बाढी, शितलहर, आँधीह्री तथा आगलागीका विपद्को...

सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो स्वास्थ्य योजना ल्याउने तयारी गरेको छ । पटक पटक स्वास्थ्यसम्बन्धी योजना ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले करिव दुई वर्ष अगाडि मानसिक रोगसम्बन्धी रणनीति ल्याएको थियो । अहिले त्यो रणनीति अनुसार कार्य अगाडि बढेको छ, तर रणनीतिमा उल्लेख भएका सबै पक्षहरुको कार्यान्वयन...

जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)

विदेशमा उच्च शिक्षा अध्ययन भन्ने बित्तिकै नेपाली विद्यार्थीका मनमा आउने देशको नाम हो जापान । नेपालबाट मात्र नभएर विश्वका विभिन्न देशबाट उच्च शिक्षा लिन विद्यार्थीहरु जापान जाने गर्छन । किन जापान नै जाने गर्छन त ? त्यहाँ उनीहरुले पूर्ण छात्रवृत्ति पाउँछन् भने पढाइ सकेपछि रोजगारीका लागि पनि कुनै समस्या हुँदैन...

भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती...

दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल

…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल
पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमैमात्र बोल्नुहुन्छ । उहाँ पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्नुहुन्छ । बादलको नबोल्ने स्वभाव नै उहाँको राजनीतिक पहिचान हो । पुस ५ को संसद विघटनपछि नेकपा विभाजित भयो । त्यसबेला बादल कता लाग्छन् भन्ने धेरैलाई चासो थियो ।...