मनसुन: नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतवारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ। तर यो वर्ष जुन २० (असार ५ गते) देखि...

बजेटमा विपद्

बजेटमा विपद्
नेपाल लुक संवाददाता २ असार । आर्थिक वर्ष २०७६/७७ को बजेटले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको समग्र पक्षमा पर्याप्त ध्यान दिएको छ । नेपाल बहुजोखिमयुक्त राष्ट्र भएको विषयलाई आत्मसात गर्दै अर्थमन्त्री युवराज खतिवडाले नदीमा तटबन्ध निर्माण र पहिरो ब्यवस्थापन कार्यका लागि ५ अर्व ७३ करोड रुपैया विनियोजन गर्नुभएको...

निजी आवास पुनर्निर्माण: गाउँमा भन्दा सहरमा सुस्त, उपत्यकामा एकतिहाइले लिएका छैनन् तेस्रो किस्ता

सरकारले चार वर्षअघि आएको विनाशकारी भूकम्प र त्यसका शक्तिशाली परकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरेको भए पनि काठमाण्डू उपत्यकामा निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको छ। आवश्यक साधनस्रोत र दक्ष जनशक्तिको अभाव र सडक सञ्जाल आदि अन्य पूर्वाधारका कमीका कारण विभिन्न जिल्लामा निजी आवासको...