आगलागीबाट उदयपुरमा चार घर जले, एक करोड २२ लाखको क्षति

आगलागीबाट उदयपुरमा चार घर जले, एक करोड २२ लाखको क्षति
उदयपुरको चौदण्डीगढी नगरपालिका-७, कल्याणचोकमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक करोड २२ लाख रुपैयाँको क्षति भएको छ। मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका-७ का शरणकुमार राईको घरमा विद्युत् सर्ट भएको थियो, जसका कारण आगलागी सुरु भएको हो। आगलागीबाट तीन घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति पुगेको छ।...

विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग अपरिहार्य: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका १३ मा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय गोदामघरको रूपमा विकास गर्ने सरकारी योजना बारे जानकारी दिए। उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री र सरकारी खरिद गरेर...

१५ महिनापछि जाजरकोट भूकम्पको क्षति विस्तृत मूल्यांकन प्रक्रिया थालियो

सुर्खेत – जाजरकोटमा गएको भूकम्पको १५ महिनापछि अब भूकम्पले क्षति पुर्याएका संरचनाहरूको विस्तृत मूल्यांकन प्रक्रिया सुरु गरिएको छ। गत कात्तिक १७ गते बारेकोट गाउँपालिकाको रामीडाँडामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो। यस भूकम्पबाट लगभग ७६ हजार घर र ६ सय सार्वजनिक संरचनामा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।...

शीतलहरले पूर्वी तराईमा जनजीवनमा असर पुर्यायो

शीतलहरले पूर्वी तराईमा जनजीवनमा असर पुर्यायो
सुन्दरहरैँचा (मोरङ) – पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ। चिसोको असरले बालबालिका र वृद्धवृद्धा सहितका जनसमूहलाई कठिनाइ भएको स्थानीय नेता अर्जुन बस्नेतले जानकारी दिए। जल तथा मौसम विज्ञान विभागको अनुसार, तापक्रम घट्दै गएसँगै चिसोको प्रभाव थप गम्भीर हुँदै गएको छ। विभागले चेतावनी दिएको...

भीष्मको प्रतिज्ञा-गाईडलाइन बन्यो,अब पुननिर्माण यसरी शुरु हन्छ…३महिना भित्रको परिणाम यस्तो हुनेछ…

नेपाल प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, भूकम्प लगायतका प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो। यहाँका भौगोलिक विशेषताहरूका कारण विपद्को जोखिम प्रायः विभिन्न प्रकारका हुन्छन्। प्रत्येक वर्ष प्राकृतिक विपद्को कारण ठूलो धनजनको क्षति हुन्छ र यसलाई न्यूनीकरण गर्नका लागि सरकारले तथा विभिन्न संस्थाहरूले विविध प्रयासहरू गर्दै आएका छन्। यसै बीच, राष्ट्रिय...

तिब्बतका भूकम्पपीडितलाई ३७ लाखको सहयोग

काठमाडौँ — चीनको तिब्बतको डिङ्ग्री काउन्टीमा भएको भूकम्पका पीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा नेपाली दुःख निवारण कल्याणकोषले ल्हासा बसोबास गर्ने नेपाली समुदायबाट सङ्कलित ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँको सहयोग प्रदान गरेको छ। यस रकमलाई ल्हासास्थित रेडक्रस कार्यालयमा आयोजित एक कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले रेडक्रसका प्रमुख लियो...

अमेरिकामा डढेलोका कारण ५ को मृत्यु, १ लाख ३७ हजार विस्थापित

अमेरिकामा डढेलोका कारण ५ को मृत्यु, १ लाख ३७ हजार विस्थापित
क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोले कम्तीमा ५ जनाको ज्यान लिएको छ। डढेलोका कारण १,१०० भन्दा बढी संरचनाहरू नष्ट भएका र १ लाख ३७ हजार व्यक्तिहरू विस्थापित भएका अधिकारीहरूले जानकारी दिएका छन्। लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिएको छ र यस समय लस एन्जलस र भेन्चुरा काउन्टीका ६ स्थानमा...

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
काठमाडौँ — सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिन्धुपाल्चोकआसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । ...

सामाजिक सुरक्षा कोषः १ खर्बको पुँजी, १८ लाख श्रमिक आबद्ध, प्रधानमन्त्रीले गरे यस्तो घोषणा…

नेपाल सरकारद्वारा २०७५ साल मंसिर ११ गते प्रारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण पहल हो। यस योजनाले संविधानमा सुनिश्चित नागरिकका हकहरूलाई सम्मान गर्दै विभिन्न क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्दै लागू गरिएको हो। सामाजिक सुरक्षा कोषमार्फत यस योजनाको कार्यान्वयन भइरहेको छ। यस योजना...

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...