वाढी पहिरोपछिको स्थिति र यथार्थ

वाढी पहिरोपछिको स्थिति र यथार्थ
नेपाल लुक संवाददाता गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान...

तराई गएको उच्चस्तरीय सरकारी टोली पीडितलाई नभेटी किन फर्कियो?

काठमाण्डूबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूको भ्रमण तथा अवलोकन गर्‍यो। टोलीमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, अन्य मन्त्री र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आदि नेता तथा उच्च अधिकारी थिए। त्यस क्रममा उनीहरू अहिलेसम्म सबैभन्दा धेरैले ज्यान गुमाएको...

स्थानीय निकाय भन्छन्, विपद् व्यवस्थापनको पूर्ण जिम्मेवारी लिन सक्दैनौँ

मनसुनी वर्षाले नेपालका थुप्रै स्थानमा पुर्‍याएको जनधनको क्षतिसँग जुझ्ने मुख्य जिम्मेवारी स्थानिय सरकारको भनेर तोकिएपनि पनि त्यसका लागि उनीहरू सक्षम भइनसकेको स्वयं स्थानिय अधिकारीहरूले बताएका छन्। पूर्वी र मध्य नेपालमा हालैको अविरल वर्षासँगै आएको बाढी-पहिरोले मङ्गलबारसम्म कम्तीमा ७८ जनाको ज्यान जानुका साथै सयौं विस्थापित भएका थिए। जसक्रममा विपद् प्रभावित कतिपय स्थानीय सरकारका...

तत्काल प्राधिकरण बनाऊ

तत्काल प्राधिकरण बनाऊ
सांसदहरुले तत्काल विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण बनाउन माग गरेका छन् । सरकारी उदासिनताले प्राधिकरण गठन नहुँदा यसपालीको वर्षामा पनि नेपालले जनधनको ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै उनीहरुले तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिएका हुन् । ईमेज टेलिभिजनको कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै पूर्व मन्त्री तथा...

विपदको पूर्व सूचना दिन एसएमएसको प्रयोग ‘प्रभावकारी’

अबका केही दिन लगातार वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बर्खाका समय यसरी निरन्तर पानी परिरहँदा बाढी र पहिरोको जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय नदीमा पानीको सतह बढ्दै जाँदा खतरा निम्त्याउन सक्ने अवस्था आउनु अघिनै मोबाइल फोनमा सूचना आउने भएकाले यो प्राकृतिक विपदबाट जोगाउन सहज भएको...

विपदजन्य घटनामा ४० वर्षमा ४० हजारकै मृत्यु

काठमाडौं : गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। विपदबाट सो अवधिमा ५९...

दुईदिनयता देशभर भारी वर्षा, १७ जनाको मृत्यु, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

दुईदिनयता देशभर भारी वर्षा,  १७ जनाको मृत्यु,  तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
देश भर वर्षा भइरहेकोले नदीको तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले अनुरोध गरेको छ । विशेषगरी बागमती नदीको तराइ क्षेत्रमा बहाव खतराको लेवल पार गरेकोले सर्तक रहन आग्रह गरेको छ । कमला, कन्काई र कोसीमा बहाब खतराकाे तह...

देशका अधिकांश स्थानमा वर्षा, मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

देशका अधिकांश स्थानमा वर्षा,                    मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्
मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।  यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।  महाशाखाले बिहीबार विशेष भविष्यवाणी...

प्रदेश नं २ मा विपद् ब्यवस्थापनको बहस

प्रदेश नं २ मा विपद् ब्यवस्थापनको बहस
प्रदेश नम्बर २ को जनकपुरमा विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन र मनसुन पूर्व तयारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को आयोजनामा सरोकारवाला, जनप्रतिनिधि र प्रदेश सरकारका मन्त्रीहरुबीच विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको विषयमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा प्रदेश नम्बर २ का मुख्य...

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प
बीबीसी - दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका...