प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने

काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुका नामका बिषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ। शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक तीन घण्टा पर सरेको छ। ...

ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ। लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्। गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको...

मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच भेटघाट खासै हुने गरेको छैन । तर, मन्त्रिपरिषद् पुर्नगठन निश्चित भएपछि दुई नेताबीच भेट भएको छ ।  स्रोत अनुसार गृहमन्त्री थापा आज बिहानै पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । ‘बिहान सात बजे नै रामबहादुर थापा आउनुभएको...

यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’

यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
बीबीसी - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलवार पत्रकार सम्मेलन गरेर वर्तमान सरकार 'असफल' बनेको आरोप लगाएको छ। उप-निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन लक्षित प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गर्ने क्रममा उसले "गएको २१ महिनामा सरकार असफल भएका २१ वटा बुँदाहरू" सार्वजनिक गर्दै सरकारप्रति विभिन्न आरोप पनि लगाएको छ। झण्डै दुई तिहाई बहुमतका साथ वर्तमान सरकार गठन...

प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनकाे विषयलाई लिएर पूर्व माअ‌ाेवादी पक्षबाट दवाबमा परेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे तर्फबाट खण्डन विज्ञप्ति अ‌ाएकाे छ । दाहालकाे निजी सचिवालयले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ- मन्त्री फेरबदलकाे विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकार हाे । पूर्व माअ‌ाेवादी पक्षका हटाइन लागेका मन्त्री र मन्त्रीका अ‌ाकांक्षीहरुबाट ठूलाे दवाब परेपछि दाहालकाे सचिवालयले विज्ञप्ति...

मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट

मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेताहरुको जमघट बाक्लिएको छ।  दाहाल निवास खुमलटारमा अहिले सरकारमा रहेका फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरु सम्मका विषयमा नेताहरुबीच छलफल भइरहेको छ।  छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ,...

देशभक्त सरकार छ, आफ्नो जमिनको रक्षा गर्छः प्रधानमन्त्री

देशभक्त सरकार छ, आफ्नो जमिनको रक्षा गर्छः प्रधानमन्त्री
 १ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पार्नु भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको वताउनु भयो ।  मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता...

नेपालको भारत र चीनसँगको सीमा सुरक्षा काममचलाउ मात्रै

नेपालले सीमा सुरक्षाका गरेका कतिपय व्यवस्था कामचलाउ प्रकृतिको भएको भन्दै विज्ञहरूले त्यसलाई मजबुत बनाउन जोड दिएका छन्। उनीहरूले सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बललाई थप स्रोतसाधन सम्पन्न बनाइनुपर्ने र दीर्घकालीन हिसाबको सीमा सुरक्षा रणनीति लागु गरिनुपर्ने उल्लेख गरेका छन्। हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी क्षेत्र भारतमा राखेपछि सीमा सुरक्षाका...

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपाल आइपुग्दैछन् ।  राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । उनी बंगलादेश एयरलाइन्सको उडानबाट आउनेछन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद चार दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।  उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत...

नेपाल भयाे दक्षिण एसियाको पहिलो ‘खुला दिसामुक्त राष्ट्र’

काठमाडौं- नेपाललाई 'खुला दिसामुक्त राष्ट्र' घोषणा गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो । सामाजिक उत्थानको क्षेत्रमा...