फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी पदासीन प्रधानमन्त्री बन्दै

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी पदासीन प्रधानमन्त्री बन्दै
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। नयाँ सरकारमा पाँचवटा...

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर...

शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन

धरान उपमहानगरपालिकाको उमेदवारी मनोनयन हुने अघिल्लो दिन कात्तिक २६ गते साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला धरान पुगे। कात्तिक २७ गते स्थानीय तह अन्तर्गत ४८ पदको उमेदवारी मनोनयन गर्ने कार्यसूचि थियो। कार्यसूचिअनुसार धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले तिलक राईको मनोनयन दर्ता गरायो। २०७४ सालको निर्वाचनमा तत्कालिन एमालेका तारा सुब्बासँग ठूलो अन्तरले...

नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी – नेपाली काँग्रेसका उम्मेदवार तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् ।  मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश...

धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी

काठमाण्डौ – धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । धरान उपमहानगपालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा ३० र कांग्रेस १२...

प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?

प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?                     विश्वप्रकाश : ७०  हाराहारीका केपी  कमरेड प्रधानमन्त्री बन्न मिल्ने  ?
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्। प्रचण्डः हाम्रो प्रधानमन्त्रीलाई कहिले काहीँ विदा दिनुपर्छ भन्नेहरुले विचरा ७७ कटेको बूढालाई, जो अब देवघाट तिर जानुपर्ने मान्छेलाई ध्यान गरेर ज्ञान सिक्न पर्ने मान्छेलाई आपूm अघि सार्ने अनि...

उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि

काठमाडों । चुनाव केन्द्रित सभा गर्ने आज अन्तिम दिन हो । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनाव केन्द्रित कुनै पनि गतिविधि गर्न पाइदैन ।  अन्तिम दिन भएकाले नेताहरु बिहानै देखि चुनावी सभामा सकृय भएका छन् । बुधबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल पोखरा पुगेका छन्...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्‍न

काठमाडौं : एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेका हुन्। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या...

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

काठमाडौं । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ ...

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए । तर बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त...