वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा, प्रधानमन्त्री प्रचण्डले गरे शुभारम्भ

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा, प्रधानमन्त्री प्रचण्डले गरे शुभारम्भ
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरे...

आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?

आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?
खानेपानी र सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकाको आइभरी कोष्टमा एक हप्ता अगाडि सम्पन्न भयो । जहाँ विश्वभरका करिव तीन हजार प्रतिनिधिहरुले आआफ्नो देशको सरसफाइ र खानेपानीको अवस्था बारेमा प्रस्तुती दिए । अहिले नेपालमा मात्रै नभएर विश्वका केही देशमा ढल तथा दिसाजन्य लेदो व्यवस्थापन चुनौतीको विषय बनेको छ । यसलाई कसरी समाधान...

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- ‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका हुन् ।नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा...

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनियताको शपथ

सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।  समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चपदस्थ  अधिकारीहरू उपस्थित थिए।  ...

सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन

सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन
नेपालमा अहिले अन्तर्राष्ट्रिय सीमा नाका १९ रहेका छन् । जसमा तीन वटा विमानस्थल, १४ वटा भारतसँग सीमा जोडिएका तथा २ वटा चीनसँग सीमा जोडिएका । रोजगारीका लागि भारत गएका नेपालीहरुले कोरोनासँगै आफ्नो काम गुमाए । उनीहरु नेपाल फर्कन थाले । आइएचआरको प्रावधान अनुसार कुनै पनि रोग एक देशबाट अर्को देशमा...

स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्

स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्
सरकारद्वारा गठित नेपाल ट्रष्टको कार्यालयले अहिले स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति खोजिरहेको छ । सरकारले २०६४ मा नेपाल ट्रष्टको कार्यालय गठन गरेर स्वर्गीय राजाको सबै सम्पत्ति ट्रष्टको मातहत ल्याउने निर्णय गर्यो । दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति गणतन्त्र आइसकेपछि राष्ट्रियकरण गरिएको...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
नेपाल बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो । नेपाल यस्ता विपद्बाट सधैँ उच्च जोखिममा हरेका छ । यहाँको भौगोलिक बनावट अनुसार विभिन्न क्षेत्रमा विपद्का प्रकृति पनि फरक फरक छन् । पहाडी र हिमाली भेगमा पहिरो, हिम पहिरो, तराईमा बाढी, शितलहर, आँधीह्री तथा आगलागीका विपद्को...

देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । एमाले-माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका...

शक्ति सङ्घर्षमा दलहरु

अहिले मुख्य दलका नेताहरु आफ्नो नेतृत्वमा सरकार बनाउन दौडधुप गरिरहेका छन् । नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री गठबन्धनबाट फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । तर, उनलाई आफ्नै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिइरहेका छन् । गगन आपूm प्रधानमन्त्री बन्न चाहन्छन् । त्यस्तै शंशाक कोइराला पनि आफ्नो...