मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग
म्याग्दी २२ असोज । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...

पाठेघरको सफल शल्यक्रिया

पाठेघरको सफल शल्यक्रिया
नवलपरासी, २१ असोज । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको...

दुई लाखको विभिन्न कपडा र पटाका बरामद

दुई लाखको विभिन्न कपडा र पटाका बरामद
गौशाला, २१ असोज । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट...

मोबाइल फोनबाट रक्त सेवा शुरु

मोबाइल फोनबाट रक्त सेवा शुरु
रोल्पा, २१ असोज । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न...

पर्यटन तथा व्यापार मेला हुने

पर्यटन तथा व्यापार मेला हुने
कञ्चनपुर, २१ असोज । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा...

बाह्र जुवाडे पक्राउ

बाह्र जुवाडे पक्राउ
घोराही, ६ असोज । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो । ...

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए
पोखरा, ५ असोज । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२...

मानवाधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी

मानवाधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी
खोटाङ, ३ असोज । मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न बाँकी रहेको हो । शाखा प्रमुख सुवोध पोखरेलले विसं २०६४ यता...

संविधान अग्रगामी र उत्कृष्ट छ- मुख्यमन्त्री भट्ट

संविधान अग्रगामी र उत्कृष्ट छ- मुख्यमन्त्री भट्ट
धनगढी, ३ असोज । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले सकारात्मक...