यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

यू-१९ विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ — नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई विश्वकपमा भाग लिन मलेसिया प्रस्थान गर्ने तयारीमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा शुक्रबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतका प्रमुख व्यक्तिहरूले टोलीलाई शुभकामना व्यक्त गरे। नेपाली टोली शनिबार दिउँसो मलेसिया...

रियल म्याड्रिड स्पेनी सुपरकपको फाइनलमा

रियल म्याड्रिड स्पेनी सुपरकपको फाइनलमा
काठमाडौँ — जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्धतले रियल म्याड्रिडले बिहीबार रियल मार्लोकालाई ३–० ले हराएको छ र स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । अब रियलले फाइनलमा बार्सिलोनाको सामना गर्नेछ र उपाधि भीडन्त ‘एल क्लासिको’ हुनेछ । साउदी अरेबियाको जेद्दामा भएको खेलका तीनै गोल दोस्रो हाफमा भए । बेलिङघमले ६३ औं मिनेटमा गोलको...

जय ट्रफी : मधेशमाथि सानदार जित निकाल्दै पुलिस शीर्ष स्थानमा

जय ट्रफी : मधेशमाथि सानदार जित निकाल्दै पुलिस शीर्ष स्थानमा
जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि एक इनिङग्स र ३५ रनको सानदार जित निकालेको छ।  वीरगञ्जमा बिहीबार घरेलु टोलीलाई दोस्रो इनिङग्समा ९४ रनमै अलआउट गरेपछि पुलिसले आफ्नो दोस्रो इनिङग्स ब्याटिङ गर्नुअघि नै जित निकालेको हो। दोस्रो इनिङग्समा मधेशका लागि विशाल पटेलले २७ रन र मयन यादवले २२...

बागमती प्रदेश लिग फुटबल उपाधिका लागि काठमाडौं र दोलखा जिल्लाको लिग च्याम्पियन क्लब भिड्ने

बागमती प्रदेश लिग फुटबल उपाधिका लागि काठमाडौं र दोलखा जिल्लाको लिग च्याम्पियन क्लब भिड्ने
मकवानपुर — दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र दोलखा जिल्लाको लिग च्याम्पियन क्लब भिड्ने छन् । काठमाडौंको लिग च्याम्पियन चित्लाङ फुटबल क्लबले बिहीबार ललितपुर एफसीलाई ३–१ ले पराजित गरेर शीर्ष दुईमा स्थान बनाएको थियो । दोलखाको टिम यसअघि नै फाइनल पुगिसकेको थियो । बिहीबार खेलमा तेस्रो मिनेटमा यमन महजर्नले गोल...

न्युजिल्यान्डविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा श्रीलंकाको जित

न्युजिल्यान्डविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा श्रीलंकाको जित
काठमाडौं । कुशल परेराको शतकप्रेरित श्रीलंकाले घरेलु टिम न्युजिल्यान्डविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा सात रनको जित निकालेको छ । बिहीबार न्युजिल्यान्डको नेल्सनमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो । श्रीलंकाबाट तेस्रो क्रमका ब्याटर कुशल परेराले १०१ रनको शतकीय इनिङ...

एनपिएलमा १३ विकेट लिएका उदयीमान खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार

एनपिएलमा १३ विकेट लिएका उदयीमान खेलाडी विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा १३ विकेट लिएर उदयीमान खेलाडीको अवार्ड जितेका १६ वर्षीय स्पिनर विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छिन्।  विपिनले कर्णाली याक्सबाट खेल्दै ८ खेलमा १३ विकेट लिएका थिए। स्वस्तिमा कर्णालीको ब्रान्ड एम्बासडर हुन्।  विपिनले आफूलाई स्वस्तिमाले क्रिसमसको उत्कृष्ट उपहार दिएको भन्दै इन्स्टाग्राममा स्टोरी राखेका...

पुलिस यू–१८ च्याम्पियन

पुलिस यू–१८ च्याम्पियन
काठमाडौँ — अपेक्षाअनुसार नै पुलिसले ललित स्मृति यू–१८ युथ लिगको उपाधि मंगलबार जितेको छ । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्णायक साबित खेलमा चर्च ब्वाइजलाई २–१ ले हराएर एक खेलअगाडि नै उपाधि हात पारेको हो । चर्च ब्वाइजलाई हराए पुलिसले उपाधि जित्ने निश्चित थियो । पुलिस टिममा आधा दर्जन जति उमेर समूहका राष्ट्रिय खेलाडी...

एनएनआईपीए स्पोर्ट्स अवार्ड तार्केश्वरमा

एनएनआईपीए स्पोर्ट्स अवार्ड तार्केश्वरमा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० गते काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ। अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। विभिन्न विधामा...

बर्नमाउथसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

बर्नमाउथसँग हार्‍यो म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा युनाइटेड ०-३ गोलले पराजित भएको हो। युनाइटेडलाई हराउन बर्नमाउथका डिन हुइजसेन, जस्टिन क्लुइभर्ट र एन्टोइन सिमेन्योले गोल गरे। युनाइटेडले एउटा पनि जवाफी गोल फर्काएन। जितसँगै बर्नमाउथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले १७ खेलबाट ३१ अंक जोडेको छ। युनाइटेड समान...

भुटानसँग नेपाल फेरि निराश, बराबरीमा टुंगियो खेल

भुटानसँग नेपाल फेरि निराश, बराबरीमा टुंगियो खेल
काठमाडौँ — के भुटानी महिला फुटबल झन्–झन् ठूलो हुँदै छ ? हो । के अबको केही वर्षमा भुटानले वुमेन्स साफ च्याम्पियनसिप जित्न सक्नेछ ? सक्नेछ । यी दुई प्रश्नमा छोटो जवाफ हो, भुटानी वुमेन्स यू–१९ टिमका प्रशिक्षक टंकमाया घलेको   यति भन्दै गर्दा उनको आत्मविश्वास पनि छल्किरहेको थियो । नहोस् पनि किन र ? अचेल भुटानी महिला फुटबलले...