कर्णाली विरूद्ध काठमाडौंले टस जित्यो

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरूद्ध काठमाडौं गुर्खाजले टस जितेको छ। बुधबार विहानको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय  लिएका छन्। पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ। पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमाडौंले  पनि पहिलो खेल गुमाएको थियो। काठमाडौंलाई चितवन राइनोजले...

लयमा रहेको एटलान्टाको दोस्रो स्थानमा उडान

लयमा रहेको एटलान्टाको दोस्रो स्थानमा उडान
काठमाडौँ — एटलान्टाले सोमबार इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित गरेको छ र यससँग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि राम्रो लयमा रहेको एटलान्टाको १४ खेलबाट ३१ अंक भएको छ । यो शीर्षमा रहेको नेपोलीसँग एकै अंकको दूरी मात्र हो । नेपोलीको ३२ अंक छ । रोमा भने खराब...

सुदूरपश्चिमविरूद्ध खेल्ने विराटनगरको टोलीमा दुई परिवर्तन

सुदूरपश्चिमविरूद्ध खेल्ने विराटनगरको टोलीमा दुई परिवर्तन
पाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ। एनपिएलमा विराटनगरले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेल खेलेका दुई खेलाडी विराटनगरले परिवर्तन गरको छ। दिपक बोहरालाई टोलीमा राखेको विराटनगरले जितेन्द्र मुखियालाई हटाएको छ। यस्तै विदेशी खेलाडी पनि उसले...

यू–१९ एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

यू–१९ एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
संयुक्त अरब इमरेट्स (यूएई)मा जारी १९ वर्षमुनिको (यू–१९) एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।          यूएईको दुबई क्रिकेट मैदानमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ भने नेपालले ब्याटिङ गरिरहेको छ ।  एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । आज...

ब्लाइण्ड विश्वकप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलसम्म

ब्लाइण्ड विश्वकप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलसम्म
पहिलो पटक ब्लाइण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको नेपाल फाइनल भने पुग्न सकेन। घरेलु टोली पाकिस्तानसँग आइतबार १० विकेटले पराजित भएसँगै फाइनल पुग्ने नेपालको सपना पूरा भएन। पहिले ब्याटिङ गरेको नेपालले ९४ रन मात्र बनायो। नेपालका लागि दुर्गादत्त पौडेलले ४० रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए। ९५ रनको लक्ष्य पाकिस्तानले...

एमोरिम आएयता युनाइटेडको पहिलो जित

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीबार नर्वेली टिम बोन्डोलाई ३–२ ले पराजित गरेको छ । प्रशिक्षककमा रुबेन एमोरिम आएता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २–१ ले पछाडि रहेर यो खेल जितेको हो । युनाइटेडका लागि रासमस रोयलुन्डले दुई गोल गरे । युनाइटेडको यस नतिजापछि पाँच खेलबाट नौ अंक भएको...

रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २-० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो। ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको...

म्यानचेस्टर सिटीले गुमायो ३ गोलको अग्रता

म्यानचेस्टर सिटीले गुमायो ३ गोलको अग्रता
काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति फायनउडसँग तीन गोलको अग्रता गुमाउँदै निराशाजनक बराबरीमा चित्त बुझाएको छ । इर्लिङ हालान्डको दुई गोलमा सिटी ५० औं मिनेटसम्म खेलमा ३–० ले अगाडि थियो । त्यसपछि फायनउडले तीन गोल फर्काएको हो । डाभिड हान्कोले ८९ औं मिनेटमा फायनउडका लागि तेस्रो बराबरी गोल फर्काए । इन्टर मिलान...

भलिबल खेलाडी उषा भण्डारी सम्मानित

भलिबल खेलाडी उषा भण्डारी सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले 'स्पोर्ट्स डे'को अवसरमा उषालाई सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी दिइन् । नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइँमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको उनले बताइन् । "भलिबलमात्रै हैन, नेपाली खेलकुदलाई...

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले दियो अफगानिस्तानलाई २२९ रनको लक्ष्य

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले अफगानिस्तानसामु जीतका लागि २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सोमबार टस हारेपछि पहिले ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले ।  बडैलाले ५१ बलमा अविजित...