प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबले गण्डकीलाई पराजित गर्‍यो

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबले गण्डकीलाई पराजित गर्‍यो
घोराही (दाङ) — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३०.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो। गण्डकीका लागि अर्जुन कुमालले...

घरेलु मैदानमा कर्णालीसँग लुम्बिनीको हार

घरेलु मैदानमा कर्णालीसँग लुम्बिनीको हार
काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि ५ रनको जित दर्ता गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा अलआउट हुँदै २०० रन बनाउन सफल भयो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन बनाएका थिए। उनले...

संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा
चितवन — राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मंगलबार लिगको अन्तिम खेलमा संकटा फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा आर्मीले २–० को जित हासिल गर्‍यो। आर्मीको जीतमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे। पहिलो हाफमा संकटा टीमले आर्मीलाइ रोक्ने प्रयास गरे पनि दोस्रो हाफमा...

खेलकुद पूर्वाधारमा कर्णालीले राम्रो गरेको छ : खेलकुदमन्त्री चौधरी

खेलकुद पूर्वाधारमा कर्णालीले राम्रो गरेको छ : खेलकुदमन्त्री चौधरी
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदको तयारीमा कर्णाली प्रदेश सरकारले तयार पारेको भौतिक पूर्वाधार उत्कृष्ट रहेको बताएका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा खेलकुदमन्त्री चौधरीले कर्णाली प्रदेशको खेलकुद आयोजना गर्नका लागि तयार पारिएको पूर्वाधारको प्रशंसा गर्दै त्यसको महत्त्व उल्लेख गरे। मन्त्री चौधरीले राष्ट्रिय खेल...

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौँ — कर्णाली प्रदेशमा जेठ महिनामा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद २०८२ को मिति जेठ ३ देखि १० सम्म तय गरिएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राखेपका अध्यक्ष तेजुलाल चौधरी र उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट सार्वजनिक गरेका थिए। मंसिरमा १००...

एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो

एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो
स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ। आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकालेको हो। खेलको ७२ मिनेटसम्म बार्सिलोनाले २-० गोलले पछि परेको स्थिति थियो। एट्लेटिकोका अल्भारेजले ४५ मिनेटमा र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल...

नेपालको सान्त्वना जित: हङकङलाई ६ विकेटले हरायो

नेपालको सान्त्वना जित: हङकङलाई ६ विकेटले हरायो
काठमाडौं : वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ। टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि...

च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली

च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली
काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति एन्फिल्डमा भएको खेलको दोस्रो लेगमा पीएसजीले १–० को अग्रता बनाएपछि नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। पेनाल्टीमा पीएसजीले ४–१ ले जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले...

न्युकासलको शीर्ष चारमा प्रवेशको दाबी

न्युकासलको शीर्ष चारमा प्रवेशको दाबी
काठमाडौँ — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराउँदै शीर्ष चारको दाबी प्रस्तुत गरेको छ। खेलको एक मात्र गोल ब्रुनो गुइमारेसले दोस्रो हाफमा गरेका थिए। यो जितसँगै न्युकासल ४७ अंकका साथ छैटौं स्थानमा रहँदा, चौथो स्थानमा रहेको चेल्सीसँग मात्र दुई अंकको दूरी रहेको छ। साथै, पाँचौं स्थानमा...

वुमन्स डे टी–२० सिरिजमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै

वुमन्स डे टी–२० सिरिजमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं — युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपाल महिला क्रिकेट टिम आज हङकङविरुद्ध मैदान उत्रिँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे एन्टेब्बे क्रिकेट ओभलमा सुरु हुने तय भएको छ। यसअघिको खेलमा नेपालले युगान्डालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो। युगान्डाले दिएको ७६ रनको...