सामाजिक सुरक्षा कोषः १ खर्बको पुँजी, १८ लाख श्रमिक आबद्ध, प्रधानमन्त्रीले गरे यस्तो घोषणा…

नेपाल सरकारद्वारा २०७५ साल मंसिर ११ गते प्रारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण पहल हो। यस योजनाले संविधानमा सुनिश्चित नागरिकका हकहरूलाई सम्मान गर्दै विभिन्न क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्दै लागू गरिएको हो। सामाजिक सुरक्षा कोषमार्फत यस योजनाको कार्यान्वयन भइरहेको छ। यस योजना...

जाजरकोट भुकम्प: १ बर्ष बढि भयो पुननिर्माण खोइ??? कर्णाली प्रदेश सरकार भूमिका खोज्दै!!!

कर्णली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल राहत वितरणमा देखिएको असक्षमतालाई चिन्ता व्यक्त गर्नु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो "स्थानीय सरकार र जिल्ला प्रशासनले दिइएको ५०,००० रकम पनि उचित ढंगले वितरण गर्न नसक्नु लज्जाको बिषय भएको बतउनु भएको छ । वहाले...

विपदमा जनता- कहिले होला राहत, पुनर्स्थापना र पुननिर्माण ? कहिले बन्ला घर ?

विपदमा जनता- कहिले होला राहत, पुनर्स्थापना र पुननिर्माण ? कहिले बन्ला घर ?
यस वर्षको मनसुनले नेपालमा ठूलो विपत्ति ल्यायो, जसका कारण ५०० भन्दा बढी मानिसको ज्यान गयो। बाढी र पहिरोले मात्रै २५० जनाको मृत्यु गर्‍यो र करिब आधा अर्ब रुपैयाँको सम्पत्ति नष्ट भयो। यसका अलावा, नेपालमा भूकम्प, आगलागी र अन्य प्राकृतिक तथा मानवजन्य विपद्को असर पनि व्यापक छ। जाजरकोटमा आएको भूकम्पलाई एक वर्ष...

भिरु लामाको ‘यो जिन्दगी’…

भिरु लामाको ‘यो जिन्दगी’…
काठमाडौँ – गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन् । भिडियोको मुख्य भूमिकामा पर्वत...

Second DFI Mission 2024

Second DFI Mission 2024
The Second DFI Mission 2024 has been concluded with the intent of increasing foreign investment in Nepal and to coordinate with foreign investors and Nepal’s private sectors. The Second DFI Mission 2024 was commenced on 23rd April and completed on 25th April 2024. The Second DFI Mission 2024 has been...

वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ

वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ
नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । राजनीतिक रुपमा परिवर्तत विभिन्न समय र कालखण्डमा भयो । तर, आर्थिक रुपान्तरणमा भने देशले गति लिन सकेको छैन । अहिले नेपालमा डिएफआइ मिसन २०२४ हुँदै छ । डिएफआइले नाफा मात्रभन्दा पनि वातावरण, जलवायू परिवर्तन लगायत नयाँ अवसरको क्षेत्रमा हेरेर लगानी गर्ने...

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सात वटै प्रदेशका खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधि र संघीय सरकार, खानेपानी मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उपमहानिर्देशक तथा अन्य विभागीय प्रमुखहरु र वास प्लान निर्माण गर्न साझेदारी गरेका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा...

समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)

समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)
नेपाललुक संवादाताकाठमाडौ, २९ माघ २०८० । नेपालको संविधानको भाग ३ को धारा ३४ मा श्रमको हक उल्लेख छ । जहाँ, उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ । जसको कार्यान्वयन अहिले सामाजिक सुरक्षा कोषले गरिरहेको छ । संविधानमा भएको...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमा अहिले ९० प्रतिशतभन्दा बढी भवनका संरचना जोखिममा रहेको बताउनु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो, अहिले नेपालमा जम्मा ५ प्रतिशत भवनहरु मात्रै सुरक्षित छन् । कुनै...