दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

पहाडी जिल्लामा डोजर बाटो : विकास कि विनाश ? (भिडियो सहित)

विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर...

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
मेलम्चीमा एक महिना अगाडि आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । आँखै अगाडि आफ्नो जीवनभरको सम्पति तथा सुन्दर सपना बाढीले बगाएर लग्यो । सुन्दर मेलम्ची अहिले खण्डहर भएको छ । कतिको घरको जगसँगै बगाएर लग्यो भने कतिको घरलाई बस्नै नमिल्नेगरी क्षति पु¥यायो । मेलम्ची नगरपालिकाको करिव ४ वर्षको विकासका काम...

गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)

नेपाललुक संवादाता । हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भए पनि अहिलेसम्म पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन। सरकारले मुक्त घोषणा गरेको यति धेरै वर्ष बितिसक्दा पनि मुक्त हलियाका समस्या अझै कहालिलाग्दा छन् । २०६५ साल भदौ २१ गतेका दिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया...