२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता

काठमाडौँ, माघ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माणका क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने र भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्ध बनाउने प्राथमिकता व्यक्त गर्नुभएको छ ।  २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका...

सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो स्वास्थ्य योजना ल्याउने तयारी गरेको छ । पटक पटक स्वास्थ्यसम्बन्धी योजना ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले करिव दुई वर्ष अगाडि मानसिक रोगसम्बन्धी रणनीति ल्याएको थियो । अहिले त्यो रणनीति अनुसार कार्य अगाडि बढेको छ, तर रणनीतिमा उल्लेख भएका सबै पक्षहरुको कार्यान्वयन...

मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निर्यात

मुस्ताङबाट रु ५० करोड मूल्य बराबरको स्याउ निर्यात भएको छ। मुस्ताङमा उत्पादन भएको चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। स्याउ अहिले प्रतिकिलो एक सय २० देखि ३० मा विक्री भएको छ ।गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको हो । ...

जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)

विदेशमा उच्च शिक्षा अध्ययन भन्ने बित्तिकै नेपाली विद्यार्थीका मनमा आउने देशको नाम हो जापान । नेपालबाट मात्र नभएर विश्वका विभिन्न देशबाट उच्च शिक्षा लिन विद्यार्थीहरु जापान जाने गर्छन । किन जापान नै जाने गर्छन त ? त्यहाँ उनीहरुले पूर्ण छात्रवृत्ति पाउँछन् भने पढाइ सकेपछि रोजगारीका लागि पनि कुनै समस्या हुँदैन...

नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध

हुम्ला, जेठ २० गते ।दुई दिनदेखि नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपालगञ्जले हुम्ला मात्र नभई नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिमको बाजुराको कोल्टीका लागि कुनै पनि उडान हुन नसकेको जनाएको हो । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने प्राधिकरणको नयाँ नियमका कारण...

कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्

डा. श्रीराम शर्मा र डा. प्रेमराज ढुङ्गेलबीबीसी न्यूज नेपालीका लागि - अहिले विद्युत्‌ अर्थात् बिजुलीबिना हाम्रो दैनिक जीवन कल्पना पनि गर्न नसकिने भइसकेको छ। तर मानिसका लागि वरदान बनेको विद्युत् सामान्य असावधानीका कारण कहिलेकाहीँ अभिशाप पनि बनिदिन्छ। काठमाण्डू महानगरपालिकाको वारुण यन्त्रशालाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा काठमाण्डूमा भएका आगलागीका ३०५ घटनामध्ये १७८ वटा...

भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती...

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन?

बेलारुसमा भाषाको कक्षा: नयाँ भाषा सिक्दा बालबालिकालाई भन्दा युवाहरूलाई त्यसको बढी फाइदा हुन्छ बीबीसी- शरद ऋतुको एउटा व्यस्त बिहानी। उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी। यो एउटा दोभासे नर्सरी स्कुल हो। "यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्," स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन्। यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो...

संखुवासभा हत्याकाण्ड: कुडो पकाउदै गरेकी पार्वतीलाई भित्तामा ठोकाएर चिर्पटले हानेर मारे ।

काठमाडौं । संखुवासभाको मादी नगरपालिका- १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेका आरोपीलाई घटना भएको ६ दिनमा प्रहरीले मुख्य अभियुक्त सार्वजनिक गर्न सफल भएको छ । गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र...