विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय
गृह मन्त्रालयका सहसचिव तथा द्वन्द तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख ईन्दू घिमिरेले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको दाबी गरेकी छन् । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा उनले मन्त्रालय र सम्वद्ध निकायहरुको निरन्तरको प्रयासले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य...

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

शहरी विकासः योजना छ इच्छाशक्ति छैन

शहरी विकासः योजना छ इच्छाशक्ति छैन
नेपाल लुक संवाददाता नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी । टेलिभिजन कार्यक्रम टक अफ...

वाढी पहिरोपछिको स्थिति र यथार्थ

वाढी पहिरोपछिको स्थिति र यथार्थ
नेपाल लुक संवाददाता गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान...

डिभोर्सकै दिन लोग्नेलाई पर्‍यो ९ अर्बको चिठ्ठा

जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ? अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले यस्तो खबर सुने कि खुसीले भुइँमा खुट्टा रहेन । तर अफसोच, उनको...

मनसुन: नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतवारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ। तर यो वर्ष जुन २० (असार ५ गते) देखि...

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका विषयमा छलफल

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका विषयमा छलफल
काठमाडौं,२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट  प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।  राष्ट्रिय सभाका...

धरानमा डेङ्गीको प्रकोपः किन नियन्त्रण हुन सकिरहेको छैन

Image captionधरानमा डेङ्गीबारे जानकारी दिन विद्यार्थी र समुदायमा सचेतना अभियान चलाइए पनि प्रभावकारी नभएको अधिकारीहरू बताउँछन् धरानमा फैलिएको डेङ्गीको प्रकोप नियन्त्रणका लागि चालिएका उपाय प्रभावहीन भएपछि डेङ्गीको सङ्क्रमण नियन्त्रणमा संलग्न चिकित्सक तथा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। झण्डै एक महिनाअघि देखिएको डेङ्गीबाट सङ्क्रमित बिरामीको सङ्ख्या घट्नुका साटो बढ्दै गएपछि समुदायमा लामखुट्टे...