केपी शर्मा ओली
सबैभन्दा पहिले म आज ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा समाज कल्याण परिषद्को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र अरू सम्पूर्ण सामाजिक सेवा कार्यमा लाग्नुभएका तमाम सङ्घसंस्थालाई हार्दिक शुभकामना भन्न चाहन्छु ।
जसले सामाजिक सेवाको काममा आफ्नो योगदान पु¥याउनुभएको छ समयको हिसाबले, श्रमको हिसाबले या पुँजीको हिसाबले वा कुनै पनि हिसाबले सेवा पु¥याउने सबैलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु ।
सामाजिक सेवा हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो र हाम्रो ऐतिहासिक गौरव पनि हो । हाम्रो समाजमा, धर्तीको यस भेगमा परापूर्वकालदेखि कति राम्रा प्रचलन पनि चलेका होलान्, कति नराम्रा प्रचलन पनि चलेका होलान् तर ती सबै प्रचलन राम्रा–नराम्रा हुँदाहुँदै पनि सामाजिक सेवाको पुण्यकारी भावनाको, परोपकारी भावनाको, मानवीय भावनाको, एक–आपसमा स्नेह, सहयोगी भावनाको सधैँ प्रचुरता रह्यो, समाजको एउटा अभिन्न अङ्गका रूपमा रह्यो । हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई, शक्तले अशक्तलाई र सक्षमले असक्षमलाई साथ दिने, सहयोग गर्ने प्रचलनहरू रहे । त्यो एउटा परम्पराकै रूपमा, सामाजिक अभ्यासकै रूपमा विकास भएर गयो ।
राज्यका सङ्गठित वा गैरराज्यका सङ्गठित विकास प्रयासहरूलाई हामीले सामाजिक सेवाको दायरामा राखिराख्नुपर्ने आवश्यकता छैन । ती विकासका प्रयासहरू हुन् । ती उन्नतिका प्रयासहरू हुन् । विकास, उन्नति, अग्रगमनका प्रयासहरू र समाज सेवाका कार्यहरू पृथक् कुरा हुन् । समाजभन्दा त्यसको सापेक्षिक अर्थ बुझिन्छ, कुन सन्दर्भमा भनिएको छ भनेर । मानव समाज भन्यो भने त्यसले राज्यका सिमानाहरूभन्दा बाहिरसम्मका मानव जातिको र उनीहरूको अन्तरसम्बन्धको परिभाषा गर्न सक्छ । त्यसैगरी देशभित्रको हिसाबले, राष्ट्रिय हिसाबमा नेपाली समाज भन्यो भने नेपालभित्र वा बाहिर रहेका तमाम नेपाली जातिहरू भन्ने बुझिन्छ र उनीहरूको अन्तरसम्बन्धलाई त्यसले वेष्ठित गर्छ । त्यसको अन्तरसम्बन्धभित्र सबै वर्ग, तह, तप्का, क्षेत्र, भूगोल, जाति, भाषा, संस्कृति, आस्थाहरू, यी सबै कुरा समेटिन्छन् । त्यसमा बौद्धिकस्तरको भिन्नता होस्, आर्थिकस्तरको भिन्नता होस् वा अरू पदीय भिन्नताहरू होऊन्, ती सबै कुरा त्यसैभित्र पर्दछन् । र, कहिलेकहिले त्योभन्दा सानो अर्थमा पनि समाजलाई परिभाषित गरेका छन् तर हामीले यहाँ समाजसेवाको कुरा गरिरहँदा, सामाजिक सेवाको कुरा गरिरहँदा, यसलाई कसैले केही गर्न नपर्ने अर्थहीन ढङ्गको अथवा राष्ट्रसेवक हुनेबित्तिकै समाजसेवा गरियो भन्ने ठानियो भने त्यो परिभाषा उपयुक्त हुँदैन । राष्ट्रसेवा एउटा कुरा र अपेक्षित छ, जो विभिन्न हिसाबले अपेक्षा गरिरहेको हुन्छ वा सहयोगको उसलाई आवश्यकता हुन्छ । त्यस्तोमा सहयोग पु¥याउनु अर्को कुरा हो । अपेक्षितलाई वा जो आवश्यकतामा छन्, जसलाई आवश्यक छ, उसलाई सहयोग पु¥याउनु चाहिँ समाजसेवा हो । नसक्नेलाई सक्ने बनाउनु र सबैलाई सवल बनाउनु, दुर्बललाई सबल बन(ाउनु समाजसेवा हो ।
यदि कुनै बालबालिका अभिभावकविहीन स्थितिमा छ अथवा बा(लबालिकाले प्राप्त गर्नुपर्ने अधिकारसहितको पर्याप्त जिन्दगी प्राप्त गर्न सकेको छैन भने उसलाई त्यस स्थितिका निम्ति सहयोग पु¥याउनु र ती सुविधाहरू, सहुलियत पु¥याउनु सामाजिक सेवा हो । ज्येष्ठ नागरिक, जसलाई सहयोगको आवश्यकता छ, जो बेसहारा छन्, उनलाई सहारा दिनु सामाजिक सेवा हो । जो उपचार गर्न नसक्ने अवस्थामा छन्, उसलाई उपचारको प्रबन्ध गर्ने, सहयोग पु¥याइदिने सामाजिक सेवा हो । सबै काम सामाजिक सेवाभित्रै पर्छन् भन्ने होइन । सामाजिक सेवाको गरिमा त्यति बेला बढ्छ, जति बेला साँच्चै सामाजिक सेवासँग ती काम सम्बन्धित हुन्छन् । मान्छेले साँच्चै सामाजिक सेवा गरिराखेको हुन्छ । सामाजिक सेवा भनेको त्याग हो । त्यसमा त्याग हुनुपर्छ । त्यो आफ्नो जीवनको समयको त्याग होस् । आपूmसँग भएको सम्पत्तिको त्याग होस् । जसलाई हामी दान–अनुदानको विभिन्न नामले भन्न सक्छौँ । त्यो केही खर्च भएको हुनुपर्छ । केही गरिएको हुनुपर्छ । त्यसबापत केही लिइएको हुनु हुँदैन । त्यो चाहिँ सेवा हो । कुनै काम गरियो, त्यसबापत पारिश्रमिक वा भत्ता लिइयो भने त्यसलाई सामाजिक सेवा भन्न मिल्दैन । जसले मनबाट, निःशुल्क कुनै लाभ नलिइकन सेवा गर्दछ र अपेक्षितको आवश्यकता पूरा गर्न सक्दो योगदान पु¥याउँछ वा उसको स्थितिमा कुनै प्रकारको भिन्नता पु¥याउँछ । त्यो नै सामाजिक सेवा हो ।
हामीले हाम्रा मान्यताहरूमा हे¥यौँ भने १८ पुराणमा ब्यासले जम्मा दुईवटा कुरा भनेका छन् भनिन्छ । परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् परोपकार पुण्य हो, अरूलाई पीडा दिनु चाहिँ पाप हो । पाप र पुण्यलाई त्यसरी छुट्याइएको छ । अरूको उपकार गर्नु र अरूलाई दुःख दिनुलाई त्यस रूपमा छुट्याइएको छ । हाम्रो परम्परा, हाम्रो संस्कृतिले भन्छ, वसुधैव कुटुम्बकम् अर्थात् पृथ्वीमा बसोबास गर्ने सबै आफन्त हुन्, विश्व नै एउटा परिवार हो । यसले हाम्रा पूर्वजहरूले तय गरेको मानवीय भावनाको व्यापकतालाई दर्साउँछ । सिङ्गै विश्व परिवार हो, सिङ्गै विश्वका बासिन्दा दाजुभाइ, दिदीबहिनीहरू हुन् । र, यी दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नै दाजुभाइ, दिदीबहिनीहरू हुन् । त्यसो भएको हुनाले कसैले कहीँ दुख पाउँछ भने हामी त्यतिबेला सेवामा हाजिर हुन्छौँ । हामीले बाटा बनाएका छौँ, पुल बनाएका छौँ । त्यो सामाजिक सेवा होइन, त्यो कर्तव्य हो । त्यो स्वाभाविक प्रक्रिया हो । त्यो सरकारका कामभित्रको कुरा हो अथवा समाजसेवाका लागि यस्ता काम कहिलेकहिले उहिल्यै हुने गर्दथे । आजकाल त्यस्ता काम त्यति भएको देखिँदैन । उहिले पहाडमा आवागमन अत्यन्त कठिन भएका ठाउँहरूमा झोलुङ्गे पुल निर्माण गरिन्थे । र, यो फलानोले बनाएको झोलुङ्गे पुल भनेर उसकै नाममा राखिन्थ्यो । किनभने ऊ आपूm मात्रै तर्ने होइन, त्यहाँ अरूका लागि आवागमन सुविधाका लागि उसले परोपकार स्वरूप आफ्नो सम्पत्ति खर्च गरेर, समय खर्च गरेर, मेहनत खर्च गरेर त्यहाँ झोलुङ्गे पुल बनाएको हुन्थ्यो । उहिले उहिले आफ्नो जमिन दिएर, आपूmले लगानी गरेर सबैका छोराछोरीका लागि विद्यालय बन(ाएको हुन्थ्यो । सबै नागरिकको सुविधाका लागि स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र वा अस्पतालहरू बनाएको हुन्थ्यो । चाडबाडहरूमा आफ्नै तर्फबाट मान्छेले पिङ बनाउँथे, सार्वजनिक मनोरञ्जनका लागि । त्यो पनि भन्ने हो भने एक प्रकारको समाजसेवाभित्र पर्छ । त्यसबाहेक यस्ता थुप्रै कुरा पनि समाजसेवाभित्र पर्छन् ।
तर, आज यी प्रवृत्ति घटेका छन्, न्यून भएका छन् । आफैँ गर्नेभन्दा पनि सरकारी सङ्घसंस्था जो छन्, पारिश्रमिक लिएका, ती संस्थाहरूमार्फत हामी समाजसेवा गरिराखेका छौँ, सामाजिक सेवा गरिराखेका छौँ । समाज कल्याण परिषद् त्यो सरकारी संस्था हो । यस्ता थुप्रै सरकारी संस्था छन्, जो समाज कल्याणका सन्दर्भमा काम गरिराखेका छन् । यी संस्थाहरूको काम सामाजिक चेतना जगाउने, मानवीयताको भावना विकास गर्ने, केही दिऊँ भन्ने भावना विकास गर्ने हो । केही लिऊँ, केही कमाऔँ भन्ने भावना होइन । केही दिऊँ भन्ने भावनाको विकास गर्ने, सहयोगात्मक भावनाको विकास गर्ने र त्यस्ता सहयोगी व्यक्ति तथा संस्थाहरूको संयोजन गर्ने र तिनलाई परिचालन गर्ने । यी काम यस्ता संस्थाहरूले गर्नुपर्दछ ।
साँच्चैका समाजसेवी, जो तनखा लिँदैनन् । साँच्चैका समाजसेवी, जो आपूm अर्न (कमाउँदैनन्), आपूm केही पनि लिँदैनन् र दिन्छन् मात्रै । तिनीहरू स्तुत्य छन् र हामीले त्यस्ता व्यक्ति र संस्थाहरूबाट उदात्त भावना, दानको भावना, परोपकारको भावना सिक्नु पर्दछ । लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभयो, ‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ?’ उत्तर पनि उहाँले दिनुभयो, ‘आपूm मिटाई अरूलाई दिनु जहाँ छ ।’ परोपकारी भावना भनेको त्यो हो, आपूm मिटाई अरूलाई दिनु जहाँ छ । हामीले समाजसेवाका नाममा के कति त्याग ग¥यौँ, महìवपूर्ण कुरा त्यो हो ।
यतिबेला म गैरसरकारी मात्रै होइन, सरकारी, गैरसरकारीभन्दा पनि एक ढङ्गले भन्ने हो भने बाहिर वैयक्तिक ढङ्गले वा विल्कुल मानवीय भावनाका साथ, सङ्गठित समूहले अथवा त्यो एउटा भावनामा आबद्ध समूहले जुन सेवा समाजमा पु¥याइरहेका छन्, त्यस्ता व्यक्ति र संस्थाहरूको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।
समाजमा गरिबी हटाउने काम सरकारको हो । जनतालाई मौलिक अधिकार उपलब्ध गराउने काम सरकारको हो । त्यसको चाँजोपाँजो मिलाउने काम सरकारको हो । सर्वे भवन्तु सुखिनः सबै सुखी हुन्, सबै निर्भय हुन् । यो परिस्थिति निर्माण गर्ने काम सरकारको हो तर सरकारको कहीँ दृष्टि नपुगेर, कहीँ त्यतापट्टि ध्यान नदिएर होला वा कहीँ क्षमता नपुगेर सरकारले गर्न नसकिरहेका स्थानहरूमा, ध्यान पुग्न नसकेका स्थानहरूमा वा सामथ्र्यले नभ्याइरहेको ठाउँमा यस्ता समूह, यस्ता व्यक्तिहरू अगाडि सरेर आफ्नो ठाउँबाट योगदान गर्नुभएको छ । सरकारको कामलाई आपूmले जिम्मा लिएर, आफ्नो काँधमा लिएर सजिलो बन(ाइदिनुभएको छ । यस्ता संस्थाहरूमा मानव सेवा आश्रमजस्ता संस्थाहरू अहिले क्रियाशील छन् । अरू संस्थाहरू आमाघर जस्ता संस्थाहरू, अरू बालबालिकालाई हेर्ने जस्ता संस्थाहरू क्रियाशील छन् तर सरकारबाट सञ्चालित संस्थाहरूको सेवा भावना, परोपकारी भावनाका साथ गरेको अनुभव हुँदैन । त्यसकारण आज यस्ता संस्थाको आवश्यकता छ । कोही समाजमा परित्यक्त, एचआईभी÷एड्स पीडित बालबालिकाहरू जो निर्दोष छन्, उनीहरूको कुनै दोष छैन तर उनीहरूले पीडा सहनु परेको छ, अपमान सहनु परेको छ । त्यस्ताहरू जो अपहेलित छन्, परित्यक्त छन्, त्यस्ताहरूलाई भेला गरेर आफ्नो सम्पत्ति खर्च गरेर सेवा पु¥याइरहेका छन् । त्यो मानवीय सेवा समाजसेवाको एउटा नमुना हो । कतिपयले आमाबाबुले परित्याग गरेका बालबालिका देख्न नसकेर, यसरी बालबालिका परित्यक्त हुनहुँदैन भनेर अभिभावकत्व दिएका छन् । तिनका लागि अभिभावकको भूमिका निर्वाह गरेका छन् । सहयोगापेक्षी मानवहरूको सेवामा जो निस्वार्थ ढङ्गले, कसैको कुनै सहयोगबिना सुरु गरेर अगाडि बढाएका छन्, त्यस्ता संस्थाहरूलाई सरकारले जानकारी पाएपछि त्यस्ता संस्थाहरूको प्रशंसा गरेको छ । त्यस्ता संस्थाहरूलाई सम्मान गरेको छ, त्यस्ता संस्थाहरूलाई सहयोग पु¥याएको छ । त्यो गच्छेअनुसार सरकारले सहयोग पु¥याएको छ र पु¥याउँदै पनि जानेछ । सरकारले गरेको यो कुरालाई म समाजसेवा ठान्दिनँ । अस्ति भर्खर मैले एसिड पीडित बालबालिका, नागरिकसँग भेटेँ र उहाँहरूको लगातार उपचारको प्रबन्ध, उहाँहरूको आम्दानीको प्रबन्ध र उहाँहरूको मनोबल कसरी उठाउन सकिन्छ, त्यस्को प्रबन्ध गर्ने प्रक्रिया अघि बढाएँ । यसका लागि सरकारले गम्भीरताका साथ सोचेको र यसका निम्ति कदम अगाडि बढाएको छ । यस्ता कुरा हुन नपाउन् भनेर कडा कानुन निर्माण गरिने र फेरि यस्ता अत्यन्तै अमानवीय र जघन्य अपराध हुन नपाऊन् भनेर हामीले काम गरेका छौँ । यो सरकारले गरेको समाजसेवा होइन, कर्तव्य पालना हो । समाजसेवा वास्तवमा त्यो हो, जो त्यस काममा अगाडिदेखि कुनै पारिश्रमिक लिएर होइन, एउटा नागरिकको हिसाबले सक्रिय छ । कसैले भनेर होइन, कसैले अह्राएर होइन, कसैको आदेशमा होइन वा कसैद्वारा पारिश्रमिक वा भत्ता पाएर होइन, कसैले मानवीय भावना जगाइदिएर होइन, सहयोगको भावना जगाइदिएर होइन । आफैँमा स्वतस्पूmर्त ढङ्गले वर्षौंदेखि सेवामा समर्पित छ, त्यो समाजसेवी हो । एसिड आक्रमणका पीडितहरूको सेवामा लागिराख्नु भएका साथीहरू छन् । त्यसलाई भनिन्छ समाजसेवा । हाम्रो परम्परामा समूहका लागि व्यक्तिले वा व्यक्तिहरू मिलेर व्यापक समुदायका लागि बाटाहरू बनाउने उहिले उहिले चलन थियो । आफैँ बाटाहरू खनिन्थे गाउँमा । बाटाहरूलाई पक्की बनाउनका लागि, नभत्किने बनाउनका लागि पर्खालहरू लगाइन्थे । बास बस्नका लागि पाटी पौवाहरू बनाइन्थे । शीतल ताप्न, विश्राम गर्न र बरपीपलको स्वच्छ हावामा शीतलतापूर्वक श्वास फेर्नका लागि, अक्सिजनमय श्वास फेर्नका लागि, चौतारा वा चौपारीहरू बनाइन्थे । यी समाजसेवाका कामहरू हुन् ।
आज यस दिवसले हामी सबैलाई वास्तविक समाजसेवा गर्न प्रेरणा प्रदान गरोस् । यस दिवसले समाजसेवा जागिर भए गर्ने, जागिर नभए नगर्ने होइन, आफ्नो अन्तस्करणबाट मानवीय भावनाका साथ गरिने सेवातर्फ हामी सबैलाई प्रवृत्त गरोस् ।
हाम्रा उहिलेदेखिका समाजसेवी परम्परा थिए । उहिले उहिले थुप्रै विद्यालय निःशुल्क थिए । दाताहरूबाट जमिन दिएर, त्यसको आम्दानीबाट सञ्चालन गरिन्थे । शिक्षकहरूले स्वयंसेवक भएर बालबालिकालाई पढाउँथे । गरिब बस्ती छ भने त्यहाँका बालबालिकाका अभिभावकहरूले शुल्क दिन सक्दैनथे । यत्तिकै पढाइदिने परम्परा थियो । तक्षशीलामा शुल्क थिएन र त्यहाँ गुरुहरूले शुल्क मिनाहा पनि गर्दथे र सक्नेहरूसँग गुरुदक्षिणा पनि लिन्थे । त्यहाँ समाजले दान गरेर त्यस्ता संस्थाहरू चल्थे । समाजले र राज्यले दान गरेर कतिपय त्यसबेलाका शासकहरू त्यस्ता विद्यालयहरू, विश्वविद्यालयहरूलाई अगाडि बढाउन मद्दत पु¥याउँथे । यो हाम्रो परम्परा हो । हामी सक्ने विद्यार्थीबाट शुल्क लिने, नसक्नेलाई निःशुल्क शिक्षा दिने परम्पराबाट आएका हौँ । हाम्रा अनेक यस्ता संस्थाहरू जो इतिहासका गौरवका रूपमा अङ्कित छन् । यस्ता संस्थाहरू दानदातव्यबाट चलेका थिए र अहिले पनि चलेका छन् । कतिपय गुठीहरू हामी हेर्न सक्छौँ । परोपकारका लागि मानिसले खोलेको संस्था, परोपकारी विद्यालय हामीसँग अस्तिसम्म चलेको थियो । अहिले पनि केही चलिराखेका छन् । यो परम्परा नालान्दा विश्वविद्यालयमा पनि चलेको थियो । त्यहाँ दान गरिएका नौ लाख पुस्तक थिए । मान्छेहरू खोजीखोजीकन पुस्तकहरू त्यहाँ राख्थे । त्यो सबैको साझा सम्पत्ति हुनसक्छ । सबैले ज्ञान आर्जन गर्न सक्छन् भनेर नालान्दामा नौ लाख पुस्तक राखिएका थिए । यसरी दान, परोपकार, समाजको सेवा जस्ता कुरा हाम्रा रगतमा मिसिएका सभ्यताहरू हुन्, संस्कृतिहरू हुन् । यिनलाई अगाडि बढाऔँ, आजको दिनले हामीलाई प्रेरणा देओस् । यद्यपि हामीले केही वर्षभित्र समृद्धि हासिल गर्नेछौँ । अहिले हामीले भोगिरहेका समस्याहरू केही वर्षपछि भोग्नुपर्ने छैन । समाजलाई सकारात्मक दिशामा हामी गतिशील ढङ्गले अगाडि बढाउँदै छौँ । यिनै समस्या हामीले फेरि भोग्नु नपरोस् भनेर समाजसेवाका आवश्यकता, मानवीय भावनाको आवश्यकता, सहयोगी भावनाको आवश्यकता सधैँ परिरहन्छ । त्यसकारण यस दिशामा हामी अग्रसर भइरहन जरुरी छ ।
म सबै महानुभावमा आग्रह गर्न चाहन्छु कि, आजको यस ४१औँ सामाजिक सेवा दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् र हामी यस दिशामा आ–आफ्नो सामथ्र्य र गच्छेअनुसार योगदान गर्न अग्रसर होऔँ । यस कार्यक्रमको आयोजनाका लागि म आयोजक संस्थाहरू वा व्यक्तिहरू र सहभागी सबैलाई धन्यवाद भन्न चाहन्छु । मलाई यो अवसर दिनुभयो, यसका लागि पनि सबैलाई धन्यवाद भन्न चाहन्छु ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असोज ६ गते ४१औँ सामाजिक सेवा दिवसका अवसरमा व्यक्त गर्नुभएको विचार ।)
विपदमा जनता- कहिले होला राहत, पुनर्स्थापना र पुननिर्माण ? कहिले बन्ला घर ?
आइतबार, कार्तिक २५, २०८१
विपद् पछिको पुनर्स्थापना : को हुन् सक्कली र को हुन् नक्कली प्रभावित? कसरी छुट्याउने?
सोमबार, कार्तिक १२, २०८१
नेतृत्वको काम गर्ने शैली, भित्रि इच्छा शक्ति नभएको कारण विपद् खोज, उद्धार तथा राहत वितरण कार्यमा सोचे अनुरुप काम हुन नसकेको : मा.रामहरि खतिवडा
सोमबार, आश्विन २८, २०८१
५५ हजार जाजरकोट भुकम्प पीडितले दोश्रो किस्ता पाउन बन्चितः कारण के ?
बुधबार, आश्विन २३, २०८१
भिरु लामाको ‘यो जिन्दगी’…
मंगलबार, जेठ १५, २०८१
Second DFI Mission 2024
आइतबार, जेठ ०६, २०८१
Growing Nepali Financial Service Sector -“Accelerating DFIs Investment in Nepal’s Financial Sector Industry”
आइतबार, बैशाख ३०, २०८१
वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ
बुधबार, बैशाख १९, २०८१
कपनमा कला !
शुक्रबार, बैशाख १४, २०८१
वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
बिहिबार, बैशाख ०६, २०८१
भारतमा चुनाव सुरु, मोदीको नेतृत्वमा भारत २१ औँ शताब्दीको आर्थिक शक्ति बन्ने लयमा
बिहिबार, बैशाख ०६, २०८१
संसदमा केपी ओलीको २८ मिनेट सम्बोधन : आवेश उत्तेजनामा नजाऔं, देशको आर्थिक अवस्था अप्ठ्यारोमा छ, हामी सबै मलेर समाधान गर्नु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
राम्रो काम बालेनले मात्रै होइन, रविले पनि गर्न पाउनु पर्छ
मंगलबार, चैत्र ०६, २०८०
समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)
आइतबार, माघ २८, २०८०
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल
आइतबार, भाद्र १७, २०८०
Public Sanitation in ‘South Asia’
मंगलबार, भाद्र १२, २०८०
एमसिसी कार्यान्वयन: पाँचवर्षे अवधि गणना भोलिदेखि
सोमबार, भाद्र ११, २०८०
दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?
सोमबार, भाद्र ११, २०८०
मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क
सोमबार, भाद्र ०४, २०८०
पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा, दिगो विकास लक्ष्यको टार्गेट पूरा गर्न असम्भव
शुक्रबार, आषाढ २२, २०८०
५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर, शत प्रतिशत पुर्याउने सरोकारवालाको प्रतिवद्धता
मंगलबार, जेठ ३०, २०८०
वीरेन्द्रनगरमा दिसाबाट बन्छ तातो केक…
शुक्रबार, जेठ ०५, २०८०
खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध
बुधबार, बैशाख २०, २०८०
खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव
आइतबार, बैशाख १०, २०८०
१५ दिनभित्र कार्ययोजना उपलब्ध गराउन नेपाल ट्रष्टलाई मन्त्री किराँतीको निर्देशन
बुधबार, बैशाख ०६, २०८०
आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै
सोमबार, बैशाख ०४, २०८०
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको निर्णय प्रचण्डले ‘उल्टाए’ खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनःब्युँतियो
आइतबार, चैत्र २६, २०७९
मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !
सोमबार, चैत्र २०, २०७९
राष्ट्रिय जनगणना २०७८ : ४.५ प्रतिशत परिवारहरु अझै पनि शौचालयको पहुँचमा छैनन्, ९.८ प्रतिशत परिवारको शौचालय सार्वजनिक ढलमा जोडियो
मंगलबार, चैत्र १४, २०७९
आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?
सोमबार, चैत्र ०६, २०७९
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- ‘सर्वोच्च अदालतले दुई-दुई पटक असंवैधानिक भनेको त्यो अप्रिय कुरा गर्वको विषय होइन’
सोमबार, चैत्र ०६, २०७९
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनियताको शपथ
सोमबार, चैत्र ०६, २०७९
फर्केर हेर्दा–अविद्जान २०२३ र नेपालको सहभागिता…
शुक्रबार, चैत्र ०३, २०७९
सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन
मंगलबार, फाल्गुण २३, २०७९
स्वर्गीय राजा वीरेन्द्रको नगद मात्रै १ अर्व ३५ करोडभन्दा माथि, विदेशी बैंकहरूले विवरण दिन मानेनन्
आइतबार, माघ २९, २०७९
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
सोमबार, माघ १६, २०७९
आन्तरिक उडानमा ठूलो दुर्घटना
सोमबार, माघ ०२, २०७९
२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पुनर्निर्माणलाई पूर्णता दिने प्रतिबद्धता
सोमबार, माघ ०२, २०७९
देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे
सोमबार, पौष ११, २०७९
शक्ति सङ्घर्षमा दलहरु
बिहिबार, मंसिर २२, २०७९
यस्तो रह्यो नेपाल–जापान शैक्षिक बहस (फोटो फिचर)
बुधबार, मंसिर १४, २०७९
सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?
बुधबार, मंसिर १४, २०७९
मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निर्यात
मंगलबार, मंसिर १३, २०७९
प्रदीप ज्ञवालीले मतदातालाई भने–तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु
शुक्रबार, मंसिर ०९, २०७९
पाँचौं प्रयासमा खुल्यो दीपक सिंहलाई संसदको ढोका, एमालेबाट लड्दा पनि कमल थापाका दिन आएनन्
बिहिबार, मंसिर ०८, २०७९
गोकर्ण विष्टसँग पराजित भएपछि रामकुमारी झाक्रीले भनिन्–समाजको पिधसम्म पुगेर हेर्ने मौका पाएँ
बुधबार, मंसिर ०७, २०७९
चितवन २ मा रविको फड्को, तेस्रोबाट पहिलोमा उक्लिए
मंगलबार, मंसिर ०६, २०७९
जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)
आइतबार, कार्तिक २०, २०७९
नागरिक समाज : एउटै मुद्दा बोकेर हिँड्न मिल्दैन ? के भन्छन् नागरिक अगुवाहरु (भिडियोमा हेरौं)
आइतबार, साउन ०८, २०७९
नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध
शुक्रबार, जेठ २०, २०७९
वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि
आइतबार, चैत्र ०६, २०७८
नेपाल-भारत नवौँ ऊर्जा बैठक सम्पन्न, विद्युत् व्यापारमा महत्त्वपूर्ण सहमति
शुक्रबार, फाल्गुण १३, २०७८
एक हजार परिवारलाई लालपुर्जा
बिहिबार, माघ २७, २०७८
नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु
बुधबार, माघ १९, २०७८
एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?
मंगलबार, माघ १८, २०७८
रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो
बुधबार, माघ ०५, २०७८
कठीन जितसँगै प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीलाई, पुलिस २१ रनले पराजित
बुधबार, माघ ०५, २०७८
भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक
बुधबार, पौष २८, २०७८
नारायणहिटी प्रमुखको राजीनामा
बुधबार, पौष २८, २०७८
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
सोमबार, पौष २६, २०७८
एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत
आइतबार, पौष २५, २०७८
एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण
मंगलबार, पौष ०६, २०७८
कांग्रेस महाधिवेशन : मत परिणाम आइसकेको पदमा शशांक कोइराला ‘म्यान अफ द इलेक्शन’
सोमबार, पौष ०५, २०७८
कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्
बिहिबार, मंसिर २३, २०७८
ओलीलाई मनाउन हड्ताली वकिल बालकोट जाँदै
मंगलबार, मंसिर २१, २०७८
राष्ट्रिय जनगणना– २०७८: लिपुलेक–कालापानीमा पनि गणना हुने
बुधबार, कार्तिक २४, २०७८
कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने
सोमबार, कार्तिक ०८, २०७८
टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई
सोमबार, कार्तिक ०८, २०७८
देशभर बाढी–पहिरो, कम्तिमा ४८ को मृत्यु, ३१ बेपत्ता
बुधबार, कार्तिक ०३, २०७८
भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)
आइतबार, आश्विन १७, २०७८
सातौ संविधान दिवस: मुलुकमा विकास र समृद्धिको नयाँ आधारशीला खडा गरेको छ–केपी ओली
आइतबार, आश्विन ०३, २०७८
एमसीसीः जबाफ आएपछि पनि सत्तारूढ दलबीच मतभिन्नता कायम, अबको बाटो के?
शुक्रबार, भाद्र २५, २०७८
अफगानिस्तानः पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’
सोमबार, भाद्र २१, २०७८
दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार
सोमबार, भाद्र २१, २०७८
विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?
शुक्रबार, भाद्र ०४, २०७८
भूमि आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा
बिहिबार, साउन २१, २०७८
…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल
सोमबार, साउन १८, २०७८
अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए
आइतबार, साउन १७, २०७८
मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
आइतबार, साउन १७, २०७८
चार करोड लगानीमा सामुहिक भैंसी पालन, दैनिक आठसय लिटर दूध
शुक्रबार, साउन ०८, २०७८
प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा(लाइभ)
आइतबार, साउन ०३, २०७८
कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन
बिहिबार, आषाढ ३१, २०७८
शहरी विकास तथा भवन निर्माण विभागः कति योजना ? कति काम ?(भिडियोमा हेर्नुहोस्)
बिहिबार, आषाढ २४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पत्रकार सम्मेलन LIVE
शुक्रबार, जेठ ०७, २०७८
स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
बिहिबार, बैशाख ३०, २०७८
प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त अंकगणित
बिहिबार, बैशाख २३, २०७८
वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षितगरी ल्याएको छ, ‘हर्षको नयाँवर्ष’अफर
आइतबार, चैत्र २९, २०७७
स्वास्थ्य मन्त्रालयकोे संरचनामा हेरफेर हुँदै, मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता
आइतबार, चैत्र २२, २०७७
मेलम्ची पानीलाई राजकीय स्वागत-भिडियोमा हेरौं
आइतबार, चैत्र २२, २०७७
मेलम्ची सफलताको कथालाई भिडियोमा हेर्नुहोस्
आइतबार, चैत्र ०१, २०७७
वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावनादूतमा शृंखला खतिवडा (प्रेस विज्ञप्ती)
आइतबार, फाल्गुण १६, २०७७
गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता
बिहिबार, फाल्गुण ०६, २०७७
मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)
सोमबार, फाल्गुण ०३, २०७७
हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
शुक्रबार, माघ २३, २०७७
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)
बिहिबार, माघ ०८, २०७७
गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ
बुधबार, मंसिर २४, २०७७
प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा
बिहिबार, मंसिर ११, २०७७
समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली
बिहिबार, मंसिर ११, २०७७
सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश
बिहिबार, मंसिर ११, २०७७
मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
शुक्रबार, कार्तिक २८, २०७७
नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्
बिहिबार, कार्तिक १३, २०७७
‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
सोमबार, आश्विन २६, २०७७
एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित
मंगलबार, आश्विन २०, २०७७
संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा
आइतबार, आश्विन १८, २०७७
अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस
बुधबार, आश्विन १४, २०७७
सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
मंगलबार, आश्विन १३, २०७७
बन्यो छाङरू जाने बाटो
सोमबार, आश्विन १२, २०७७
धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि
बिहिबार, आश्विन ०८, २०७७
जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला
सोमबार, आश्विन ०५, २०७७
निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण
आइतबार, आश्विन ०४, २०७७
नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, आश्विन ०२, २०७७
शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?
बिहिबार, आश्विन ०१, २०७७
राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
सोमबार, भाद्र २९, २०७७
कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा
सोमबार, भाद्र २९, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता
आइतबार, भाद्र २८, २०७७
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी
बिहिबार, भाद्र २५, २०७७
कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, भाद्र २३, २०७७
के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?
आइतबार, भाद्र २१, २०७७
बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत
शुक्रबार, भाद्र १९, २०७७
कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
मंगलबार, भाद्र ०९, २०७७
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
आइतबार, भाद्र ०७, २०७७
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
सोमबार, भाद्र ०१, २०७७
जोखिमको बेवास्ताले ठूलो क्षति
आइतबार, साउन ३२, २०७७
प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता
आइतबार, साउन ३२, २०७७
‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
बिहिबार, साउन २९, २०७७
कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
बुधबार, साउन २८, २०७७
बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु
बुधबार, साउन २८, २०७७
डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते
मंगलबार, साउन २७, २०७७
भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
सोमबार, साउन २६, २०७७
राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने
आइतबार, साउन २५, २०७७
भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो
शुक्रबार, साउन २३, २०७७
नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’
शुक्रबार, साउन २३, २०७७
लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते
बुधबार, साउन २१, २०७७
कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, साउन २०, २०७७
भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश
मंगलबार, साउन २०, २०७७
ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद
सोमबार, साउन १९, २०७७
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण
सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो
सोमबार, साउन १९, २०७७
सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो
आइतबार, साउन १८, २०७७
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
बिहिबार, साउन १५, २०७७
भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण
सोमबार, साउन १२, २०७७
बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति
शुक्रबार, साउन ०९, २०७७
श्रीमतीको हत्यामा पाएको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन
शुक्रबार, साउन ०९, २०७७
तटीय क्षेत्रका बस्ती डुबानमा
बुधबार, साउन ०७, २०७७
देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे
मंगलबार, साउन ०६, २०७७
भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्याे : प्रम अाेली
मंगलबार, आषाढ ३०, २०७७
नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान
बुधबार, आषाढ २४, २०७७
शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा
बुधबार, आषाढ २४, २०७७
बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
मंगलबार, आषाढ २३, २०७७
म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो
शुक्रबार, आषाढ १९, २०७७
चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?
शुक्रबार, आषाढ १२, २०७७
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
शुक्रबार, आषाढ १२, २०७७
मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
आइतबार, बैशाख २८, २०७७
नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा
सोमबार, बैशाख २२, २०७७
पार्टी एकताको महत्व बुझ्न प्रचण्डकाे अपिल, नेकपाकाे अान्तरिक एकता सुदृढ बनाउने अध्यक्ष अाेलीकाे घाेषणा
बुधबार, बैशाख १०, २०७७
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
शुक्रबार, चैत्र ०७, २०७६
दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट
शुक्रबार, चैत्र ०७, २०७६
कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु
बिहिबार, चैत्र ०६, २०७६
कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
मंगलबार, फाल्गुण २७, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
शुक्रबार, फाल्गुण २३, २०७६
कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय
शुक्रबार, फाल्गुण २३, २०७६
विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
बिहिबार, फाल्गुण २२, २०७६
काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह
बिहिबार, फाल्गुण २२, २०७६
प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा
बुधबार, फाल्गुण २१, २०७६
अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
मंगलबार, फाल्गुण २०, २०७६
अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो
मंगलबार, फाल्गुण २०, २०७६
प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
सोमबार, फाल्गुण १९, २०७६
देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने
आइतबार, फाल्गुण १८, २०७६
कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?
आइतबार, फाल्गुण १८, २०७६
अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
आइतबार, फाल्गुण १८, २०७६
न दुलाहा आए, न जन्ती
बिहिबार, फाल्गुण १५, २०७६
भारतमा लगातार तेस्रो रात हिंसा, हालसम्म मारिनेको सङ्ख्या २०
बुधबार, फाल्गुण १४, २०७६
‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति
मंगलबार, फाल्गुण १३, २०७६
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
मंगलबार, फाल्गुण १३, २०७६
कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द
आइतबार, फाल्गुण ११, २०७६
ओलीका विश्वासपात्रको बहिर्गमन
शुक्रबार, फाल्गुण ०९, २०७६
दोलखा भीमसेनलाई ‘पसिना’
बिहिबार, फाल्गुण ०८, २०७६
सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता
मंगलबार, फाल्गुण ०६, २०७६
सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै
सोमबार, फाल्गुण ०५, २०७६
सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ
आइतबार, फाल्गुण ०४, २०७६
खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई
आइतबार, फाल्गुण ०४, २०७६
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सोमबार, माघ २७, २०७६
कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
आइतबार, माघ २६, २०७६
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
मंगलबार, माघ २१, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास
सोमबार, माघ २०, २०७६
कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास
बुधबार, माघ १५, २०७६
सभामुख सापकोटाले लिए शपथ
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ, डब्लूएचओ के भन्दैछ
शुक्रबार, माघ १०, २०७६
६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
आइतबार, माघ ०५, २०७६
नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’
सोमबार, पौष २८, २०७६
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बुधबार, पौष २३, २०७६
भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए
आइतबार, पौष १३, २०७६
असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
बिहिबार, पौष १०, २०७६
दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
बुधबार, पौष ०९, २०७६
एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?
बुधबार, पौष ०९, २०७६
यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
सोमबार, पौष ०७, २०७६
नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
बुधबार, पौष ०२, २०७६
न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
बुधबार, मंसिर २५, २०७६
फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई
सोमबार, मंसिर २३, २०७६
हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
आइतबार, मंसिर २२, २०७६
भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
शुक्रबार, मंसिर २०, २०७६
शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन
बिहिबार, मंसिर १९, २०७६
गढीमाई मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बुधबार, मंसिर १८, २०७६
बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)
मंगलबार, मंसिर १७, २०७६
सम्भावित शीतलहर र पूर्व तयारी
मंगलबार, मंसिर १७, २०७६
दक्षिण एशियाली खेलकुदमा नेपाललाई १० स्वर्ण
सोमबार, मंसिर १६, २०७६
१३औँ दक्षिण एशियाली खेलकुद: करातेमा तीन, तेक्वान्दोमा दुई स्वर्ण
सोमबार, मंसिर १६, २०७६
छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु
सोमबार, मंसिर १६, २०७६
नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी
सोमबार, मंसिर १६, २०७६
धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी
सोमबार, मंसिर १६, २०७६
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बिहिबार, मंसिर १२, २०७६
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत
बुधबार, मंसिर ११, २०७६
प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?
बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि
बुधबार, मंसिर ११, २०७६
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
बुधबार, मंसिर ११, २०७६
मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंगलबार, मंसिर १०, २०७६
कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी
सोमबार, मंसिर ०९, २०७६
टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
सोमबार, मंसिर ०९, २०७६
बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !
सोमबार, मंसिर ०९, २०७६
यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर ०८, २०७६
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
आइतबार, मंसिर ०८, २०७६
शहरलाई सुधारौं
आइतबार, मंसिर ०८, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
शुक्रबार, मंसिर ०६, २०७६
चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
शुक्रबार, मंसिर ०६, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
बिहिबार, मंसिर ०५, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)
बुधबार, मंसिर ०४, २०७६
प्रम ओली र दाहाल शीतल निवासमा
बुधबार, मंसिर ०४, २०७६
प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने
बुधबार, मंसिर ०४, २०७६
ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’
बुधबार, मंसिर ०४, २०७६
मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा
बुधबार, मंसिर ०४, २०७६
बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी
मंगलबार, मंसिर ०३, २०७६
विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन
मंगलबार, मंसिर ०३, २०७६
यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
मंगलबार, मंसिर ०३, २०७६
प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि
मंगलबार, मंसिर ०३, २०७६
मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
सोमबार, मंसिर ०२, २०७६
प्रधानमन्त्रीको योग विचार: नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ
शुक्रबार, आषाढ ०६, २०७६
एमाले द्वारा काठमाडौं महानगरको जरिवाना पत्र अस्वीकार
आइतबार, मंसिर ०९, २०८१
राजीनामा दिए प्रतिनिधिसभाका सचिव अधिकारीले
आइतबार, मंसिर ०९, २०८१
१७ सय रुपैयाँ बढ्यो सुनमा
आइतबार, मंसिर ०९, २०८१
सिटीको खराब लय कायमै, टोटनहमविरुद्ध फराकिलो हार
आइतबार, मंसिर ०९, २०८१
कोप–२९: धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
आइतबार, मंसिर ०९, २०८१